Narayani News

Narayani News With a commitment to journalistic integrity and excellence, Narayani News ensures its readers stay informed with unbiased reporting and in-depth analysis.

Narayani News is the best and genuine source of information for people around the world, providing updates on current events, political happenings, news, and cultural trends. Narayani News is a trusted and genuine source of information for audiences worldwide, delivering accurate and timely updates on current events, political developments, and cultural trends. Whether it's breaking news, politica

l insights, or coverage of cultural milestones, Narayani News provides a comprehensive view that resonates globally. Our dedication to authenticity and quality makes us a reliable platform for anyone seeking clarity and understanding in today's fast-paced world. Stay connected with Narayani News for all your information needs.

08/09/2025

जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृ'त्यु

08/09/2025

जेनजी प्रदर्शन : प्रहरीले चलायो गोली
जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।

ॐ 🙏🙏🙏
13/08/2025

ॐ 🙏🙏🙏

त्रिशूलीको रुखबाट वृद्ध दम्पतीलाई हेलिकप्टर बाट तल पुगेर उद्धार गर्ने नेपाली सेनाका जवान ! 🙏🙏🙏
09/07/2025

त्रिशूलीको रुखबाट वृद्ध दम्पतीलाई हेलिकप्टर बाट तल पुगेर उद्धार गर्ने नेपाली सेनाका जवान ! 🙏🙏🙏

यी ७ वर्षीया श्रद्धा अधिकारी आज बिहान ८:३० बजे घरबाट निस्किएपछि हराएकी छिन्। उनी सुन्तला (orange) रंगको साइकलमा बाहिर नि...
08/06/2025

यी ७ वर्षीया श्रद्धा अधिकारी आज बिहान ८:३० बजे घरबाट निस्किएपछि हराएकी छिन्। उनी सुन्तला (orange) रंगको साइकलमा बाहिर निस्केकी थिइन्। हराउने बेला उनी पहेँलो रंगको KAFD लेखिएको जर्सी र सर्ट लगाएकी थिइन्। उनी भरतपुर क्षेत्रबाट भएको जानकारी प्राप्त भएको छ। हालसम्म उनको कुनै अत्तोपत्तो लागेको छैन। यदि तपाईंले उनीलाई कतै देख्नुभएको छ वा कुनै जानकारी प्राप्त गर्नुभएको छ भने, कृपया तुरुन्तै +977 985-7856350 मा सम्पर्क गर्नुहोस्। तपाईंको सानो सहयोगले एक बालिका आफ्नो परिवारमा सुरक्षित फर्कन सक्छ। कृपया यो सन्देश शेयर गरी सहयोग गर्नुहोस्।

ब्रेकिंङ सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आ...
23/05/2025

ब्रेकिंङ
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

पुलचोक गोन्द्र्याङ ६ लेन सडकभरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पुलचोक गोन्द्र्याङ अन्तर्गत ६ लेन सडक तस्विर ...
10/05/2025

पुलचोक गोन्द्र्याङ ६ लेन सडक
भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पुलचोक गोन्द्र्याङ अन्तर्गत ६ लेन सडक तस्विर : किरण

सरकारी काम अब सजिलै - फाइल/पत्र लिएर कामको लागि शाखा-महाशाखा धाउने, कुर्नु पर्ने बाध्यतालाई हटाउदै ललितपुर महानगरले एक ठ...
26/03/2025

सरकारी काम अब सजिलै - फाइल/पत्र लिएर कामको लागि शाखा-महाशाखा धाउने, कुर्नु पर्ने बाध्यतालाई हटाउदै ललितपुर महानगरले एक ठाउँमा फाइल दिने र काम सकिए पछि SMS आउने नयाँ System ल्याएको छ! 😮😍

बालेनको Entry, राजनीति उत्कर्शमा
24/03/2025

बालेनको Entry, राजनीति उत्कर्शमा

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
24/03/2025

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।

अन्तरिक्षको विशालता नाप्ने, विज्ञानको उच्चतम सीमासम्म पुग्ने अन्तरिक्ष यात्री जो भर्खरै आज ९ महीना पछी पृथ्वीमा अवतरण गर...
20/03/2025

अन्तरिक्षको विशालता नाप्ने, विज्ञानको उच्चतम सीमासम्म पुग्ने अन्तरिक्ष यात्री जो भर्खरै आज ९ महीना पछी पृथ्वीमा अवतरण गरिन् ऊनी हुन् सुनिता विलियम्स !
आफ्नो धर्मलाई ‘पछौटेपन’ "पुरातनवादी" "अन्धविश्वासी" "पाखण्डी" भन्दै नास्तिकताको वकालत गर्दै हिंड्नेहरु सुनिता विलियम्स जस्ता बैज्ञानिक जब आफ्नो घरमा पुग्छिन् आफ्नो आरध्यदेवको पुजा पाठ गर्दै मंगलचरण पर्छिन् यस्ता बैज्ञानिकहरुलाई के भन्ने गर्छन् होला ?
सत्य यही हो— विज्ञानले भौतिक रहस्य खोल्छ, तर आध्यात्मले मानव चेतनाको वास्तविक स्रोत चिनाउँछ।
विज्ञानले हामीलाई भौतिक संसारको रहस्य बताउँछ, प्रविधि दिन्छ, जीवनलाई सहज बनाउँछ। तर, मानव चेतना केवल भौतिकतामा सीमित छैन। विज्ञानले शरीरको उपचार गर्न सक्छ, तर मनको शान्ति दिन सक्दैन। आध्यात्म भनेको यही चेतना र जीवनको गहिरो अर्थ खोज्ने मार्ग हो। यही कारण, विज्ञानको सर्वोच्च शिखर चुमेकी महिला जब पूजा गर्छिन्, तब त्यो अन्धविश्वास होइन, त्यो चेतनाको उच्चतम रूप हो।🙏

✍️ Mohan Lama Rumba

मन्त्री दीपक खड्काले साँझको समयमा केही समय लोडसेडिङ हुन सक्ने संकेत गरे पनि कुलमान घिसिङले जनता नआत्तिन र घरेलु प्रयोजनक...
19/03/2025

मन्त्री दीपक खड्काले साँझको समयमा केही समय लोडसेडिङ हुन सक्ने संकेत गरे पनि कुलमान घिसिङले जनता नआत्तिन र घरेलु प्रयोजनका लागि लोडसेडिङ नहुने बताएका छन्।

Address

Bharatpur/10
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Narayani News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Narayani News:

Share