RSP Blue Revolution

RSP Blue Revolution सरकार ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ। जनता बाहेकका अरु "जो कसैले" रहर गरेर हुदैन। जय नेपाल

रबि लामिछानेको मु द्धाको सुनाइ सुरु हुँदै ,आजै छुट्न सक्ने सम्भावना !
30/10/2025

रबि लामिछानेको मु द्धाको सुनाइ सुरु हुँदै ,आजै छुट्न सक्ने सम्भावना !

एमाले काङ्ग्रेस भर्सेस रास्वपा ✌️चन्द्रगढि खानेपानी संस्थानको चुनाबमा एमाले काङ्ग्रेससहितको संयुक्त गठबन्धन लाई पछि पार्...
29/10/2025

एमाले काङ्ग्रेस भर्सेस रास्वपा ✌️
चन्द्रगढि खानेपानी संस्थानको चुनाबमा एमाले काङ्ग्रेससहितको संयुक्त गठबन्धन लाई पछि पार्दै रास्वपा विजयी 🇳🇵🔔👏

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेविरुद्धका मुद्दा छिटो टुंग्याउन सरकार र अदालतलाई आग्रह गरेको छ। रास्वपाक...
29/10/2025

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेविरुद्धका मुद्दा छिटो टुंग्याउन सरकार र अदालतलाई आग्रह गरेको छ। रास्वपाको भनाइमा अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा हालेको हो, अहिले भने नागरिकले न्यायोचित व्यवहार र फास्ट ट्रयाकमा निष्कर्ष निकाल्ने अपेक्षा राखेका छन्। मुद्धा टुंगिए सबैलाई मिलाउने नेतृत्व क्षमता भएका रवि लामिछानेले जेन जीको भावनाअनुरुप वैकल्पिक शक्ति निर्माण गर्ने आशा समेत धेरैले राखेका छन् ।

मेरो ज्यानको सुरक्षामा धेरै खतरा छ, जुनसुकै बेला जेसुकै पनि हुनसक्छः सुदन गुरुङ
29/10/2025

मेरो ज्यानको सुरक्षामा धेरै खतरा छ, जुनसुकै बेला जेसुकै पनि हुनसक्छः सुदन गुरुङ

29/10/2025
रवि लामिछाने को मुद्दामा सत्य तथ्य छानबिन गर्दा उनको हस्ताक्षरसमेत कृते रहेको अन्याय विभिन्न कारणले उनी विरुद्धको मुद्दा...
28/10/2025

रवि लामिछाने को मुद्दामा सत्य तथ्य छानबिन गर्दा उनको हस्ताक्षरसमेत कृते रहेको अन्याय विभिन्न कारणले उनी विरुद्धको मुद्दा फितलो भएकाले अब सही छानबिन र न्यायिक प्रक्रिया मा ढिलासुस्ती नभए रवि लामिछाने छुट्ने सम्भावना उच्च रहेको स्रोतले जानकारी दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले पार्टीभित्र सभापति परिवर्तनबारे उठेका सबै हल्लालाई खारेज गरेक...
28/10/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले पार्टीभित्र सभापति परिवर्तनबारे उठेका सबै हल्लालाई खारेज गरेकी छन्। उनले स्पष्ट रूपमा भनिन्, “रास्वपा गएर खप्ल्याङ सभापति बन्छु भनेर नसोच्नू, हाम्रो सभापति रवि लामिछाने नै हुन्।”

गौतमले हाल सामाजिक सञ्जाल र केही राजनीतिक वृत्तमा फैलाइएका अफवाहहरूलाई “पूर्णतः असत्य र भ्रम फैलाउने प्रयास” भन्दै पार्टी एकताबद्ध रहेको बताइन्। उनले थपिन्, “पार्टीभित्र सभापति बदल्ने, फेरबदल गर्ने वा संगठन कब्जा गर्ने कुनै सोच कसैको छैन। रास्वपा सुदृढ र एक ढिक्का भएर अगाडि बढिरहेको छ।”

हालै रास्वपाभित्र नेतृत्व परिवर्तनको सम्भावनाबारे विभिन्न अड्कलबाजीहरू चलेका थिए। तर नेतृ गौतमको यस अभिव्यक्तिले पार्टीभित्र नेतृत्व स्थायित्वको सन्देश दिएको छ। उनका अनुसार, “रवि लामिछानेकै नेतृत्वमा रास्वपा सुधार, पारदर्शिता र जनसेवाको यात्रामा अघि बढ्नेछ।”

रास्वपाका निकट सूत्रका अनुसार पनि पार्टीले आगामी स्थानीय निर्वाचन र संगठन विस्तारमा ध्यान केन्द्रित गरिरहेको छ, नेतृत्व परिवर्तनको कुनै औपचारिक चर्चा नभएको पुष्टि गर्दै।

सबै युवाहरूको लागी रा स्व पा खुला आँगन हो - सोबिता गौतम
28/10/2025

सबै युवाहरूको लागी रा स्व पा खुला आँगन हो - सोबिता गौतम

पछिल्ला राजनीतिक संवादले रास्वपा देशकै ठूलो पार्टी बन्ने संकेत देखिएको छ । रास्वपाभित्र रवि लामिछानेको नेतृत्व कायम राखे...
28/10/2025

पछिल्ला राजनीतिक संवादले रास्वपा देशकै ठूलो पार्टी बन्ने संकेत देखिएको छ । रास्वपाभित्र रवि लामिछानेको नेतृत्व कायम राखेर ऊर्जा मन्त्री कुलमान घिसिङसँग पार्टीको उच्चस्तरीय संवाद तीव्र बन्दै गएको छ । उपसभापति स्वर्णिम वाग्लेले कुलमानसँग तीन घण्टा रात्रीकालीन भेट गरेर वैकल्पिक शक्ति निर्माणबारे भएको सकारात्मक छलफल अन्तिम चरणमा पुगेको बताइन्छ ।

रास्वपा, कुलमान, बालेन, गोपी हमाल, हर्क साम्पाङ र सबै जेन जीको समर्थन पाए रास्वपालाई बहुमत ल्याएर जेन जीका माग अनुसार संविधान संशोधन गर्न कसैले रोक्न नसक्ने टिप्पणी हुन थालेको छ र यसका लागि सबैले त्याग गरेर अगाडी बढ्नुपर्ने देखिएको छ ।

BREAKING 🔜     नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई सीआईबीले ललितपुरबाट पक्राउ गरेको ...
28/10/2025

BREAKING 🔜 नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई सीआईबीले ललितपुरबाट पक्राउ गरेको छ । प्रभु ग्रुपसँग जोडिएको आर्थिक हिनामिना र सहकारी ठगी प्रकरणमा मुछिएका भट्टचनमाथि ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको गम्भीर आरोप छ ।

दलित अभियन्ता खगेन्द्र सुनार आजै श्रम मन्त्री बन्ने भएका छन।सुरुवात देखिनै मन्त्रीको लिष्टमा चर्चामा आएका सुनारलाई मन्त्...
26/10/2025

दलित अभियन्ता खगेन्द्र सुनार आजै श्रम मन्त्री बन्ने भएका छन।सुरुवात देखिनै मन्त्रीको लिष्टमा चर्चामा आएका सुनारलाई मन्त्री बनाउने प्रस्ताब भएको हो।आजै सपथ ग्रहणहुने प्रधानमन्त्री कार्यालयले बताएको छ।

दाङको घोराहीमा प्रहरीले तास खेल्दै गरेका वडा अध्यक्षसहित १३ जनालाई पक्राउ गरेको छ ।
24/10/2025

दाङको घोराहीमा प्रहरीले तास खेल्दै गरेका वडा अध्यक्षसहित १३ जनालाई पक्राउ गरेको छ ।

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when RSP Blue Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share