24/07/2026
फेसन डिजाइनिङ सिक्ने सुनौलो अवसर
लामो समयदेखि फेसनको दुनियाँमा कार्यरत, १५ वर्षको अनुभव सँगाल्नुभएकी फेसन डिजाइनर सुधा पोखरेल को प्रत्यक्ष निगरानीमा कल फर स्टाइल (CFS) ले व्यावसायिक तालिमहरू संचालन गरिरहेको छ
हामीकहाँ उपलब्ध विशेष कोर्षहरू:
✅ आधारभूत तथा एड्भान्स सिलाई-काट्ने र फेसन डिजाइनिङ तालिम
✅ आकर्षक सिल्क कुशन डिजाइन तालिम
✅ युनिक डल (पुतली) बनाउने तालिम
✅ परम्परागत तथा आधुनिक हात कढ़ाई (Hand Embroidery) तालिम
(नोट: यहाँ महिला तथा बालबालिकाका पहिरन सिलाई, बिक्री र भाडामा दिने सेवा पनि उपलब्ध छ।
तपाईंको सिर्जनशीलतालाई व्यावसायिक रूप दिन आजै हामीलाई सम्पर्क गर्नुहोस् वा बुटिकमा भिजिट गर्नुहोस्!
कल फर स्टाइल (CFS)Boutique
Komalplaza Narayangarh
📱9845044834(whats app )