Santosh Parajuli

Santosh Parajuli Nepal - Nature | Travel | Cinematographer
For support and free subscription
Click linked below ⬇️

18/08/2026

Shivash’s first vlog

सादर अनुरोध 🙏मेरो पुरानो युटुब च्यानल बन्द भएकोले नया खोलेको छु,  subscribe गरेर सहयोग गरिदिनुहोला है धन्यवाद ✌️🙏❣️
13/02/2026

सादर अनुरोध 🙏

मेरो पुरानो युटुब च्यानल बन्द भएकोले नया खोलेको छु, subscribe गरेर सहयोग गरिदिनुहोला है धन्यवाद ✌️🙏❣️

Share your videos with friends, family, and the world

15/11/2025
माछाको पुच्छर, अर्थात् माछापुच्छ्रेको दर्शन सँगसँगै शुभ बिहानी।🙏😊
10/11/2025

माछाको पुच्छर, अर्थात् माछापुच्छ्रेको दर्शन सँगसँगै शुभ बिहानी।🙏😊

मनपरी बोल्नु गलत हो । त्योभन्दा पनि गलत भ्र’ष्टाचार गर्नु, बल’त्कार गर्नु, व्य’भिचार राख्नु, देश लु’ट्नु हो ! बालेनले मन...
06/11/2025

मनपरी बोल्नु गलत हो । त्योभन्दा पनि गलत भ्र’ष्टाचार गर्नु, बल’त्कार गर्नु, व्य’भिचार राख्नु, देश लु’ट्नु हो ! बालेनले मनपरी बोल्दा भ्र’ष्टाचारी, ब’लत्कारी, व्य’भिचारीहरुको कु’कर्म पखालिएको हो र ?! सञ्जालमा त तिनकै अर्ति धेरै छ त ?! ३५ वर्षदेखि देश र जनतालाई F@ गर्नेहरु नचम्किएको राम्रो ।
- बालेनलाई सानो सुझावः
बालेन ! तिमीले भ्र’ष्टाचार गरेका छैनौ, रा’ष्ट्रघात गरेका छैनौ, कामचो’र प्रवृत्ति देखाएका छैनौ, नर’संहार गरेका छैनौ तर मनपरी पनि नबोली देऊ । हेरे त सानो गल्ती लेख्दा ठुला अप’राधीहरू कसरी चोखिन खोजेका !? बालेन असफल हुनु भनेको व्यक्ति बालेन सकिनु मात्र होइन, सिंगो वैकल्पिक राजनीति धरासयी बन्नु हो । बालेनलाई अब गल्ती गर्ने छुट छैन, असफल हुने छुट छैन ।
from Rajiv Khatry sir

आजको कथाले एस्तो माग्यो । 🙈😂♥️
05/11/2025

आजको कथाले एस्तो माग्यो । 🙈😂♥️

03/11/2025

पैसाले किन्न नसक्ने एउटा कुरा भन्नुहोस् न ?

Address

Bikashchowk
Bharatpur
00977

Alerts

Be the first to know and let us send you an email when Santosh Parajuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share