Kalika TV HD

Kalika TV HD Kalika HD is leading Television of Mid Nepal from Chitwan.
(1)

08/09/2026

भरतपुर चौविसकोटीमा चितवन जेन - जीले शहिदहरुको सम्झनामा दिप प्रज्वलन गरे ।

08/09/2026

यो देशमा जहिले सम्म राजा ल्याउन सकिदैन तब सम्म हामी सुरक्षित छौ भन्न सकिदैन् : पूर्व मन्त्री तथा राप्रपा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे

08/09/2026

ग्यास नपाएपछि जनताको आक्रोश–‘मरेकालाई खोजिरहेका छन्, जिउँदोलाई मारिरहेका छन्’ : केशव तिमल्सिना, ग्याँस अभाव

08/09/2026

पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी : ‘इतिहास फेर्ने कोशिस नगर्नुस्, अझै समय छ सुध्रिनुस्’

08/09/2026

‘हामी कसैसँग राजनीति सिक्न आएका होइनौं, सिकाउन आएका हौँः गृहमन्त्री गुरुङ

08/09/2026

कान्ति राजमार्गको टाकुर्चेमा पहिरोका कारण सडक क्षतिग्रस्त, मर्मत तथा विस्तार कार्य जारी

08/09/2026

जापानमा नेपाली युवती हत्या प्रकरणमा तीन नेपाली पक्राउ

08/09/2026

कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन अन्योलमा

08/09/2026

‘हानि–नोक्शानी कोष’बाट क्षतिपूर्ति पाउन सरकारले भोटेकोशी बाढी जलवायु परिवर्तनकै कारण भएको भनी वैज्ञानिक प्रमाणसहित पुष्टि गर्न सक्नुपर्छ’

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Kalika TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category