Rakesh yadav

Rakesh yadav राष्ट्रिय स्वतन्त्र पार्टी-विश्रामपुर बारा
सभापति:-राकेश प्रसाद यादव
www.rakeshyadav.com.np
जय घण्टी

साधारण सदस्यको कार्बाही फुकुवा भै   हाम्रो पार्टीको साधारण सदस्य भै पुन: पार्टीको सक्रिय राजनितिक अभ्यास मा आउनु भएकोमा ...
23/10/2024

साधारण सदस्यको कार्बाही फुकुवा भै हाम्रो पार्टीको साधारण सदस्य भै पुन: पार्टीको सक्रिय राजनितिक अभ्यास मा आउनु भएकोमा मित्र चन्दन जि लाई बधाइ तथा शुभकामना ।।

05/10/2024

वीरगंजका स्थानीय कलाकारहरूले निर्माण गरेको "इनकार नाम गहवा माई" बोलको भोजपुरी गीत सार्वजनिक भएको छ भन्ने जानकारीले यस क्षेत्रमा स्थानीय प्रतिभाको सहभागिता र सांस्कृतिक प्रस्तुतिलाई दर्शाउँछ।

पूरा गित सुन्न यहाँ क्लिक गर्नुहोला : https://www.youtube.com/watch?v=zVUCyRJij_U

Birgunj Metropolitan City / वीरगंज महानगरपालिका
Gahwa Mai Opentrupscout

॥सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।              शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥दशै तथा तिहार दुवै पर...
03/10/2024

॥सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥

दशै तथा तिहार दुवै पर्वले समाजमा आपसी प्रेम, एकता र सद्भावको सन्देश दिन्छ। दशैंको विजय र तिहारको प्रकाशले तपाईँको जीवनमा खुसी, शान्ति, र सफलताको उज्यालो ल्याओस्। दसै तथा तिहारको शुभकामना!🙏
दशै तिहार शुभकामना नेपालीहरु लाई

17/09/2024

राष्ट्रिय स्वतन्त्र पार्टीको 'थीम गीत' केन्द्रीय परिषदको पहिलाे राष्ट्रिय भेलामा सार्वजनिक गरिएको छ।
Rastriya Swatantra Party - RSP
RSP Committee Members

Breaking : Cricketer Sandeep Lamichhane ले अदालतबाट सफाई पाएका छन।Pic: CAN
15/05/2024

Breaking : Cricketer Sandeep Lamichhane ले अदालतबाट सफाई पाएका छन।

Pic: CAN

नव बर्ष २०८१ को अवसरमा सम्पुर्ण नेपाली दीदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्दिको हार्दिक मंगलमय शुभकामना 🙏💐💐
13/04/2024

नव बर्ष २०८१ को अवसरमा सम्पुर्ण नेपाली दीदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्दिको हार्दिक मंगलमय शुभकामना 🙏💐💐

मुस्लिम धर्मावलम्बिहरुको महान पर्व ईद- उल्फित्र को उपलक्ष्यमा देश- बिदेश मा रहनु हुने सम्पुर्ण मुस्लिम समुदायमा ईद मुबार...
11/04/2024

मुस्लिम धर्मावलम्बिहरुको महान पर्व ईद- उल्फित्र को उपलक्ष्यमा देश- बिदेश मा रहनु हुने सम्पुर्ण मुस्लिम समुदायमा ईद मुबारक 💐💐
Islam@followers EveryoneBishrampur

27/03/2024

Everyone

होली पर्वको हार्दिक मंगलमय शुभकामना! यो रंगीन र सुखकर त्योहार हो जसले हरेक वर्ष उत्साह र हर्षले मनाईन्छ। होलीमा हामी सबै...
23/03/2024

होली पर्वको हार्दिक मंगलमय शुभकामना! यो रंगीन र सुखकर त्योहार हो जसले हरेक वर्ष उत्साह र हर्षले मनाईन्छ। होलीमा हामी सबै आफ्ना प्रियजनहरूसँग भेट हार्दिक अर्घाखाँचन गर्छौं र रंगबिरंगा गुलाल खेल्छौं। होली पर्वको उत्साहित मंगलमय शुभकामना!
Everyone Bishrampur, Bara Rabi Lamichhane Dr. Mukul Dhakal

राष्ट्रिय स्वतन्त्र पार्टी फेटा गाउँपालिका १ रजवटीया  होली मिलन समारोह Happy holi 🎉  Everyone Dr. Mukul Dhakal Rabi Lami...
20/03/2024

राष्ट्रिय स्वतन्त्र पार्टी
फेटा गाउँपालिका १ रजवटीया होली मिलन समारोह
Happy holi 🎉
Everyone Dr. Mukul Dhakal Rabi Lamichhane

19/03/2024

मिसन 80
नयाँ र पुरानो मा फरक
अब मोबाइल बाटै श्रम स्वीकृति लिन सकीने !
धन्यवाद -डिपि अर्याल ज्यु

Address

Bharatpur/10
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Rakesh yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rakesh yadav:

Share