𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫 𝔬𝔫𝔩𝔦𝔫𝔢

𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫 𝔬𝔫𝔩𝔦𝔫𝔢 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫 𝔬𝔫𝔩𝔦𝔫𝔢, Media/News Company, Bharatpur.

We are back again with our new page!
⚠️ Disclaimer/सावधान !
हामीले राख्ने सामाग्री नितान्त सुचना र मनोरञ्जनका निम्ति हुन सक्छन्। यी विचारहरू तपाई हाम्रो आधिकारिक धारणा नहुन वा प्रतिनिधित्व नगर्न सक्छन्। कृपया तपाईंको विचार हामीमा निहित नहुनुहोला। धन्यवाद

नेकपा एमालेको ११औँ महाधिवेशनको तयारी हुँदै गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेक...
25/11/2025

नेकपा एमालेको ११औँ महाधिवेशनको तयारी हुँदै गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
#𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫𝔬𝔫𝔩𝔦𝔫𝔢

स्तरोन्नति पछि सुन्दर र उज्यालो भरतपुरको पुर्व पश्चिम राजमार्ग ।❤️🔥🙏 #𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫𝔬𝔫𝔩𝔦𝔫𝔢
22/11/2025

स्तरोन्नति पछि सुन्दर र उज्यालो भरतपुरको पुर्व पश्चिम राजमार्ग ।❤️🔥🙏
#𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫𝔬𝔫𝔩𝔦𝔫𝔢

प्रचण्ड नेतृत्वमा समाहित भएका डा.भीम रावलले नेपाली कम्युनिस्ट पार्टीको सुदूरपश्चिम कमाण्ड सम्हाल्ने भएका छन्।  #𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞...
22/11/2025

प्रचण्ड नेतृत्वमा समाहित भएका डा.भीम रावलले नेपाली कम्युनिस्ट पार्टीको सुदूरपश्चिम कमाण्ड सम्हाल्ने भएका छन्।

#𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫𝔬𝔫𝔩𝔦𝔫𝔢

सत्ताको आडमा सुदन गुरुङले घरमै पुगेर पूर्वसांसद किसान श्रेष्ठलाई धम्की, आगजनी र ज्यानमाथि दागा धरेको खुलासा भएको छ।𝔥𝔦𝔪𝔞𝔩...
22/11/2025

सत्ताको आडमा सुदन गुरुङले घरमै पुगेर पूर्वसांसद किसान श्रेष्ठलाई धम्की, आगजनी र ज्यानमाथि दागा धरेको खुलासा भएको छ।
𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫 𝔬𝔫𝔩𝔦𝔫𝔢

शिक्षामन्त्री महाबिर पुन भन्छन्: "मैले एक महिना देखि नुहाएको छैन । मन्त्री पद ता जाँदैन नि भनेर ढुक्क छु " 😳😂𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫 𝔬...
22/11/2025

शिक्षामन्त्री महाबिर पुन भन्छन्: "मैले एक महिना देखि नुहाएको छैन । मन्त्री पद ता जाँदैन नि भनेर ढुक्क छु " 😳😂

𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫 𝔬𝔫𝔩𝔦𝔫𝔢

22/11/2025

नेकपा(एमाले) बागमती प्रदेश कमिटीले काठमाडौँमा आयोजना गरेको जनसभाको बृहत् स्वरुप....।
#𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫𝔬𝔫𝔩𝔦𝔫𝔢

21/11/2025

फेसबुकले इन्स्टाग्रामझैं पोस्ट, रिल्स र भिडियोमा डबल ट्याप गरेर लाइक गर्ने सुविधा सुरु गरेको छ। यसअघि लाइक गर्न तलको बटन थिच्नु पर्ने हुन्थ्यो, अब दुई पटक छिटो ट्याप गर्दा नै लाइक हुन्छ। अन्य रियाक्सनहरू भने पहिलेझैँ लाइक बटन थिचेर राख्नुपर्नेछ। यो सुविधा हाल केवल मोबाइल एपमा उपलब्ध छ, वेब भर्जनमा भने छैन। प्रयोगकर्ताहरूले यसलाई पोस्ट र भिडियोमा छिटो र सहज अन्तरक्रिया गर्ने नयाँ तरिका भन्दै मन पराइरहेका छन्।

#𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫𝔬𝔫𝔩𝔦𝔫𝔢

20/11/2025

धुर्मुश–सुन्तली फाउन्डेसन गम्भीर चुनौतीमा...
#𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫𝔬𝔫𝔩𝔦𝔫𝔢

20/11/2025

कुनै दलले गरेको शान्तिपूर्ण सभालाई भाड्ने उदेश्यले सिमरामा गरिएको प्रदर्शनका जेन्जी नेतामाथि भएको कुटपिटलाई कसरी हेर्नुहुन्छ ?
#𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫𝔬𝔫𝔩𝔦𝔫𝔢

15/11/2025
15/11/2025
15/11/2025

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when 𝔥𝔦𝔪𝔞𝔩𝔞𝔶𝔞𝔫 𝔬𝔫𝔩𝔦𝔫𝔢 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share