J.m.t Guyz

J.m.t Guyz Junction For Managing Teamwork❤️
........
Rapti 4. Bhawanipur Bhandara Chitwan

सबैजना सहभागी हौ 🙏Rapti Municipality Office राप्ती नगरपालिका Nikas HD
18/10/2025

सबैजना सहभागी हौ 🙏Rapti Municipality Office राप्ती नगरपालिका Nikas HD

Rapti Municipality Office राप्ती नगरपालिका Nikas HDNew Heights
08/10/2025

Rapti Municipality Office राप्ती नगरपालिका Nikas HDNew Heights

राप्ती नगरपालि फेरि प्रमुख प्रशासकीय अधिकृत बिहिन

चितवन । चितवनको राप्ती नगरपालिका फेरि हाकिम बिहिन भएको छ । मेयर शमशेर लामाले प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर ओलीको सरुवा माग्दै समान्य प्रशासन मन्त्रालयमा पत्र पठाएपछी राप्ती नगरपालिका हाकिम बिहिन भएको हो ।

एक वर्षको अवधिमा राप्ती नगरपालिकामा चार जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भैसकेको अवस्था छ । चार महिना अघि सरुवा भै आएका ओलीपनि राप्ती छोडेर गएपछि यतिबेला पालिका प्रमुख प्रशासकीय बिहिन बनेको हो । उनी बुधबार आफ्नो गृह जिल्ला तर्फ लागेको बताइएको छ । मंगलबार मेयर शमशेर लामाले ओलीलाइ बोलाएर केही ब्यक्ति सामु झाको झारेको सुत्रको दावी छ । पुराना तर भुक्तानी गर्न नसकिने योजनाको भुक्तानीको बिषयमा मेयर र हाकिम बिच कुरा नमिलेको कर्मचारीको दावी छ ।

कागजी प्रक्रिया नमिलेको, टेण्डर गर्नुपर्ने योजना कोटेशनमा गरिएको, बजेट नभएको योजना सम्झौता गरिएको, रातो किताबमा हुँदै नभएको योजना सम्झौता गरिएको र मेयरको तोकादेशमा प्रक्रिया मिचिएर गरिएको सम्झौताको भुक्तानी गर्न मेयरले दबाब दिएको ती कर्मचारीको भनाइ छ ।

प्रक्रिया नपुगेको भुक्तानीको लागि एक जना मौरी ब्यवसायी र एक जना मगर थरका ब्यक्तिले समेत बारम्बार मेयरलाई उचालेको ती कर्मचारीको दावी छ । राप्तीमा यो दुइ वर्षको अवधिमा ७ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भैसकेका छ्न । यी सबै हाकिम मेयर शमशेर लामाले अनाधिकृत रुपमा भुक्तानी गर्न नमान्दा सरुवामा परेको बताइन्छ । तर यो प्रक्रियामा उपमेयरको भुमिका अज्ञात छ ।

भोली हुने सेमी फाईनल खेल -२०८२ असोज १४ गते १) डडुवा टोल बिकास संस्था VS भवानिपुर राई टोल बिकास संस्था  - २ बजे २) खहरेपु...
29/09/2025

भोली हुने सेमी फाईनल खेल -२०८२ असोज १४ गते
१) डडुवा टोल बिकास संस्था VS भवानिपुर राई टोल बिकास संस्था - २ बजे
२) खहरेपुल टोल बिकास संस्था VS गुम्बा टोल बिकास संस्था
- ३ बजे

MAN OF THE MATCH 🏅खहरेपुल टोल बिकास संस्था फुटबल टिम का गोल रक्षक       Rapti Municipality Office राप्ती नगरपालिका
29/09/2025

MAN OF THE MATCH 🏅
खहरेपुल टोल बिकास संस्था फुटबल टिम का
गोल रक्षक Rapti Municipality Office राप्ती नगरपालिका

MAN OF THE MATCH 🏅भवानिपुरटोल बिकास संस्था फुटबल टिम का टिम कप्तान      Rapti Municipality Office राप्ती नगरपालिका
29/09/2025

MAN OF THE MATCH 🏅
भवानिपुरटोल बिकास संस्था फुटबल टिम का
टिम कप्तान Rapti Municipality Office राप्ती नगरपालिका

J.M.T द्वारा आयोजित प्रथम टोल कप ⚽️आज भएको  खेल  खहरेटोल बिकास संस्था र प्रेमबस्ती टोल बिकास सस्था बिच ०/० गोलले ट्राईबे...
29/09/2025

J.M.T द्वारा आयोजित प्रथम टोल कप ⚽️
आज भएको खेल खहरेटोल बिकास संस्था र प्रेमबस्ती टोल बिकास सस्था बिच ०/० गोलले ट्राईबेकरमा गई खहरे टोल बि.सं. ले जित हासील गरि सेमीफाईनल प्रवेश गरेका छन !
सेमिफानल खेल २०८२/०६/१४ गते भोली
समय -२ बजे
स्थान - राप्ती-४ कुटी

J.M.T द्वारा आयोजित प्रथम टोल कप ⚽️आज भएको  खेल  भवानिपुर राईटोल बिकास संस्था र कुटी भाडबारी टोल बिकास सस्था बिच १/१ गोल...
29/09/2025

J.M.T द्वारा आयोजित प्रथम टोल कप ⚽️
आज भएको खेल भवानिपुर राईटोल बिकास संस्था र कुटी भाडबारी टोल बिकास सस्था बिच १/१ गोलले ट्राईबेकरमा गई भवानिपुर राईटोल बि.सं. ले जित हासील गरि सेमीफाईनल प्रवेश गरेका छन !
सेमिफानल खेल २०८२/०६/१४ गते भोली
समय -२ बजे
स्थान - राप्ती-४ कुटी

28/09/2025

बडा दशै - २०८२ सालको हार्दिक मंगलमय शुभकामना ❤️🙏नेपलीहरूको महान चार्ड विजया दशमी को अवसरमा यहि असोज १३ गते फुलपाती ( विश...
27/09/2025

बडा दशै - २०८२ सालको हार्दिक मंगलमय शुभकामना ❤️🙏
नेपलीहरूको महान चार्ड विजया दशमी को अवसरमा यहि असोज १३ गते फुलपाती ( विश्व हृदय दिवस ) को दिन सधै झै यो वर्ष पनि शुभकामना आदान प्रदान साथै स्वास्थ्य लाई जोड दिदै मनोरन्जनात्मक खेल फुटबल प्रतियोगिता रहने सम्पुर्ण राप्ती -४ बासी ,खेलप्रेमी हरूमा जानकारी गराउछौ ।
अत: राप्ती -४ मा रहेका हरेक ९ टोल विकास संस्थाबाट आफ्नो आफ्नो टिम सहभागी गराऔ ! 🤗
JMT परिवार - राप्ती -४ ❤️
स्थान - कुटी खेल मैदान

लाखौं यात्रुहरूका लागि भगवान् बनिरहेका एक्साभेटर चालक कमलेश चौधरी भन्छन्-'असाध्यै जोखिम छ, ज्यानको नै आश मारेर काम गरिरह...
26/09/2025

लाखौं यात्रुहरूका लागि भगवान् बनिरहेका एक्साभेटर चालक कमलेश चौधरी भन्छन्-
'असाध्यै जोखिम छ, ज्यानको नै आश मारेर काम गरिरहेका छौं, जतिबेला जे सुकै घटना पनि हुन सक्छ। भगवानको नाम लिएर काम गर्ने हो, जिम्मेबारीबाट भाग्न पनि त भएन। परिवारले यस्तो पहिरो गएको भीरमा काम गरेको थाहा पाए भने जागिर छाडेर आउनु भन्छन्। एकदिन मर्ने जूनी नै हो भनेर काम गरिरहेको छु। चाडपर्वको मुख छ, धेरै मानिसहरू घर जान खोजिरहेका छन्, कतिपय बाटोमा नै अलपत्र छन् चाँडै पन्छाएर सक्न पाए सबैलाई सजिलो हुने थियो भन्ने कुरा मेरो दिमागमा आइरहन्छ। देश र जनताका लागि मैले यति गर्नु नै पर्छ भन्ने लाग्छ।’

17/09/2025

Guard of Honor
72 martyrs of the GenZ Revolution
received the guard of honor today.
May their sacrifice never fade from memory, and
may it forever remind us why they fought..😞🙏🕯🕯🕯

लेट दिपेश पाख्रिन मेमोरियल कप ७ ए साइड खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा JMT ले  Martal  Chruch लाई २–० ग...
22/06/2025

लेट दिपेश पाख्रिन मेमोरियल कप ७ ए साइड खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा JMT ले Martal Chruch लाई २–० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ।
Congrat JMT Boys❣

Address

Bharatpur

Telephone

+9779811853852

Website

Alerts

Be the first to know and let us send you an email when J.m.t Guyz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share