ShivaKailash Creation

ShivaKailash Creation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ShivaKailash Creation, Digital creator, Chitwan, Bharatpur.
(1)

हाम्रो नयाँ म्युजिक भिडियो " भेडिगोठ" आज हाम्रो युट्युब च्यानल Shiva Kailash Creation मार्फत  सार्वजनिक भएको छ।  च्याङ्ब...
28/08/2025

हाम्रो नयाँ म्युजिक भिडियो " भेडिगोठ" आज हाम्रो युट्युब च्यानल Shiva Kailash Creation मार्फत सार्वजनिक भएको छ। च्याङ्बा र मैच्याङको प्रेम र बिछोडमा आधारित यो गीत मेरो आफ्नै कन्सेप्ट, संगीत र लेखनमा बनेको हो ।
यो गितलाई तपाईहरुले मन पराईदिनुहुन्छ भन्ने आशा गरेको छु । तपाईँहरूको अमूल्य माया र समर्थनले मात्र यसले पूर्णता पाउँनेछ ।

हाम्रो नयाँ म्युजिक भिडियो “भेडिगोठ" लाई सफल बनाउन साथ दिनुहुने सम्पूर्ण टिमप्रति हार्दिक आभार प्रकट गर्दछु । तपाईँहरूको मेहनत, प्रतिभा र समर्पण बिना यो सिर्जना सम्भव हुने थिएन ।

Lyrics / Voice / Musician – Shiva Kailash
Music Arrangement – Bishnu Adhikari
Mixing / Mastering – Bishow Adhikari (Opal Studio)
Direction – Rabindra Baral
Camera – Kabin Thapa
Camera Assistant – Binod Bal
Drone – Utsav Adhikari
Make-up Artist – Saru Oli
Cast – Shristi Khadka & Shiva Kailash

साथै सम्पूर्ण साथीहरुमा अपार माया र प्रोत्साहनका लागि धेरै धेरै धन्यवाद l
कृपया मन परेमा Like, Comment & Subscribe गरेर साथ दिनुहोला ।

https://youtu.be/kbxQSQvLVBY?feature=sharedNew soon for you .
22/06/2025

https://youtu.be/kbxQSQvLVBY?feature=shared
New soon for you .

New Nepali Song HIU GORI ( हिउँ गोरी ) By Ananda Karki ,Lyrics By Shiva Kailash & Composed By Shakti Ballav [ Featuring Shiva Kailash & Shristi Khadka ] Only...

नमस्कार प्रिय साथीहरू,म अत्यन्त हर्षका साथ तपाईंहरूलाई जानकारी गराउन चाहन्छु कि मेरो शब्दमा तयार गरिएको नयाँ नेपाली गीत,...
19/06/2025

नमस्कार प्रिय साथीहरू,

म अत्यन्त हर्षका साथ तपाईंहरूलाई जानकारी गराउन चाहन्छु कि मेरो शब्दमा तयार गरिएको नयाँ नेपाली गीत, "हिउँ गोरी" आगामी असार ७ गते मेरो आधिकारिक YouTube Channel “Shiva Kailash creation " बाट सार्वजनिक हुँदैछ।

यो गीतमा प्रख्यात गायक आनन्द कार्कीज्यूको मनमोहक स्वर रहेको छ।
गीतलाई आदरणीय तथा सम्मानित संगीतकार शक्तिबल्लभज्यूले संगीतबद्ध गर्नुभएको छ।
यो सिर्जना मार्फत एउटी युवतीको सौन्दर्य, भाव, अनुभूति र भित्री आत्माको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

गीत निर्माणमा साथ र सहयोग पुऱ्याउनु हुने सम्पूर्ण टिमप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु ।

धन्यवाद ।

Looking for my dream.
11/12/2024

Looking for my dream.

मेरो आफ्नै रचना, स्वर र संगीतमा बनेको " देउरालीको दोबाटो" गीतलाई मैले एउटा प्रेम कथाको रूप दिएर निर्देशन गरेको छु । यसमा...
04/10/2024

मेरो आफ्नै रचना, स्वर र संगीतमा बनेको " देउरालीको दोबाटो" गीतलाई मैले एउटा प्रेम कथाको रूप दिएर निर्देशन गरेको छु । यसमा कैलाशको रोलमा म आफैले र शिलाको रोलमा शिला गजुरेलले अभिनय गर्नुभएको छ ।

यो गीतले हजुरहरुलाई मनोरन्जन दिनेछ भन्ने आशा गरेको छु ।

धन्यवाद ।

Official Music Video of New Nepali Song,Deuraliko Dobato Performed by Shiva Kailash & Shila Gajurel. ...

Address

Chitwan
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when ShivaKailash Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ShivaKailash Creation:

Share