Sweet Nepal

Sweet Nepal Sweet Nepal

जेन–जी आन्दोलनको वर्षदिनमा दीप प्रज्वलनजेन–जी आन्दोलनको वर्षदिनको अवसरमा Gen Z Nawalpur र Nawalpur Eagles को आयोजनामा गै...
09/08/2026

जेन–जी आन्दोलनको वर्षदिनमा दीप प्रज्वलन

जेन–जी आन्दोलनको वर्षदिनको अवसरमा Gen Z Nawalpur र Nawalpur Eagles को आयोजनामा गैंडाकोट–५ स्थित Gen Z Chowk (कांग्रेस चोक) मा दीप प्रज्वलन कार्यक्रम गरिएको छ। आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको स्मरणमा दीप प्रज्वलन गरिएको हो।

09/08/2026

एम्स एब्रोडको कार्यक्रममा वाइबी पौडेलको जापान जाने विद्यार्थीलाई महत्वपूर्ण सुझाव — “जापान पुगेपछि गर्नुपर्ने कामबारे जानकार बनौँ”

09/08/2026

एम्स एब्रोडको कार्यक्रममा प्रकाश सापकोटाको आग्रह– “विदेश जानुअघि संस्थाको वैधानिकता बुझ्नुहोस्”

09/08/2026

“एम्स एब्रोडले खेलकुद क्षेत्रमा गर्दै आएको सहयोग प्रशंसनीय छ” — लक्ष्मण कार्की

09/08/2026

“गैँडाकोटको खेलकुद विकासमा एम्स एब्रोडको सहयोग प्रशंसनीय छ, सबै क्षेत्रको सहकार्य आवश्यक छ” — डिलकुमारी घिमिरे

09/08/2026

‘बेहुली’को ट्रेलरले रच्दै इतिहासः २४ घण्टामै १० लाख भ्युज पार, आक्रामक ओपनिङको सङ्केत

चीनतर्फ मुख्य राजमार्गको अ वरोध ह टाइयो, जोखिम कायमै...
09/08/2026

चीनतर्फ मुख्य राजमार्गको अ वरोध ह टाइयो, जोखिम कायमै...

Gen-Z स्मृति वृक्षारोपण कार्यक्रम२०८२ साल भदौ २३ र २४ गतेको Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना तथा सम...
09/08/2026

Gen-Z स्मृति वृक्षारोपण कार्यक्रम

२०८२ साल भदौ २३ र २४ गतेको Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना तथा सम्मानमा “सबैको हात”को आयोजनामा गैँडाकोटस्थित ब्रिटिस क्याम्प पार्कमा स्मृति वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। 🌱

परिवर्तनको सपना बोकेर ज्यान गुमाएका युवाहरूको योगदानलाई स्मरण गर्दै रोपिएका यी बिरुवाहरू अब उनीहरूको सम्झनाका जीवित प्रतीक बन्नेछन्। 🌳

एउटा बिरुवा, एउटा सम्झना।
सम्झनालाई हरियालीमा बदलौँ।
परिवर्तनको आवाजलाई कर्ममा जोडौँ। 🤝🌱

📍 ब्रिटिस क्याम्प , गैँडाकोट
🤝 आयोजक: सबैको हात

्मृति #स्मृतिवृक्षारोपण #सबैकोहात #गैँडाकोट #वृक्षारोपण #युवाकोसम्झना

09/08/2026

गैँडाकोट नगर बाल सञ्जालका सल्लाहकार विशाल सापकोटाको सम्पूर्ण नगरवासीमा हार्दिक अनुरोध 🙏

बाढीपछि नेपालमा अस्ट्रेलियाका ५० विज्ञ तथा सुरक्षाकर्मी परिचालितवि पद्‌पछि नेपालमा खोज, उद्धार र राहत कार्यका लागि अस्ट्...
09/08/2026

बाढीपछि नेपालमा अस्ट्रेलियाका ५० विज्ञ तथा सुरक्षाकर्मी परिचालित
वि पद्‌पछि नेपालमा खोज, उद्धार र राहत कार्यका लागि अस्ट्रेलियन सरकारले झन्डै ५० जना विज्ञ तथा सुरक्षाकर्मीलाई परिचालन गरेको छ । जसमा १५ सदस्यीय ‘आपत्‌कालीन सहायता प्रतिक्रिया टोली’ समावेश छ । त्यस्तै, न्यु साउथ वेल्स र क्विन्सल्यान्डका अग्नि नियन्त्रक विभागबाट आएका ड्रोन अपरेटरहरूले कठिन भूभागमा छिटो नक्सांकन र खोजबिनका लागि आधुनिक प्रविधि प्रयोग गरिरहेका छन् । साथै, अस्ट्रेलियन संघीय प्रहरीका वि पद् पीडित पहिचान विशेषज्ञहरू पनि परिचालन भएका छन् । विदेश मामिला तथा व्यापार विभागका अधिकारी तथा सर्भिसेज अस्ट्रेलियाका सामाजिक कार्यकर्ताहरू काठमाडौं आइपुगेका छन् । भोटेकोशी बाढीमा परी ३६ जना अस्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका छन् । सोमबार अस्ट्रेलियाको सिनेटलाई सम्बोधन गर्दै अस्ट्रेलिया सरकारका प्रतिनिधिले नेपाल, चीन र भारतका अधिकारीसँगको उच्च समन्वयमा सम्पर्कविहीन नागरिकहरूको खोजी तीव्र पारिएको जानकारी दिएका छन् । बाढीले बस्ती, सडक तथा पुलहरूमा पुर्‍याएको क्षति अत्यन्तै गम्भीर रहेको र यसले बेपत्ता परिवारमा गहिरो चिन्ता थपेको सरकारको भनाइ छ ।

Address

Bharatpur-7
Farmingdale, NY
44200

Telephone

+9779867642756

Website

Alerts

Be the first to know and let us send you an email when Sweet Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sweet Nepal:

Shortcuts

Share