Rock Life Nepal

Rock Life Nepal लाईक,,, सेयर,,, कमेन्ट,,,, गरौ है....
पेज लाईकको लागि आफ्ना साथीभाईलाई ईन्भाईट पनि गरौ। ग्रुपहरूमा सक्दो सेयर गरौ..... जय देश writer मन भित्रका छाल

10/09/2026


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको राजिनामा!

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवज्यूले आज प्रधानमन्त्री बालेन शाह ज्यु समक्ष राजिनामा बुझाउनु बुझाउनु भएको छ ।

10/09/2026

Facts...? :एक बर्ष को उपलब्धी :
- १७०० को चामल २७००
- १२०० को मासु १७०० ।
- त्यही चामल , मासु पकाएर खान पनि ग्यास पाईदैन ।
- रु ८५ को चिनी रु १४० ।
- महंगीमा ५०% सम्म बृद्दी ।
- रोजगार सुन्य ।
- ब्यवसाय सुन्य ।
- नागरिकको गोजी रित्तै ।
- बिदेशिने युवाहरुको संख्या ईतिहास मै उच्च ।
- लगानीको वातावरण ध्वस्त ।
- सेयर बजार ध्वस्त ।
- बैदेशिक हस्तक्षेप चरम बिन्दुमा ।
- बैदेशिक ऋण उच्च ।
- प्राकृतिक प्रकोपले नागरिकको जिउ धनमा ठुलो क्षती ।

आज विहीवार जय विष्णु भगवान 🙏🙏
10/09/2026

आज विहीवार जय विष्णु भगवान 🙏🙏

09/09/2026

दाजुले खासमा नदिको छेउमा गएर यसरी बेल्चा किन हान्नु भएको होला लौन उत्तर पाम 🙏🙏🙏।

आज बुधवार जय श्री कृष्ण भगवान
09/09/2026

आज बुधवार जय श्री कृष्ण भगवान

आज मगलवार जय गणेश भगवान 🙏
08/09/2026

आज मगलवार जय गणेश भगवान 🙏

जेन्जी आन्दोलन पछी नया सरकार आएपछी देश यस्तो होला सोच्या थिए.... #पुराना भनिएका जेन्जीलाई दबाएकाहरू जेल जालान वा राजनीती...
08/09/2026

जेन्जी आन्दोलन पछी नया सरकार आएपछी देश यस्तो होला सोच्या थिए....

#पुराना भनिएका जेन्जीलाई दबाएकाहरू जेल जालान वा राजनीतीबाट टाढा बस्लान।
#जति पनि भ्रष्टाचार भनिएका कुरा थिए भटाभट फाईल खुल्छ होला
#भ्रष्टाचारीहरू आजिवन जेल जालान
#पुराना केशहरू जुन राजनीतीक दबाबमा रोकिए ती खुल्छन होला
#सरकारी जग्गा हडप्नेहरू जेल जालान
#अकुज सम्पति जोड्ने नेताहरूको सबै धन राष्टियकरण होला
#गरिब निमुखा जनतालाई उपचार, स्वस्थ्यमा केहि होला
#कृषकका लागि केहि नया होला
#समाजमा डर त्रास मुक्त भएर सुरक्षित भैएला
#जनताले सहज तरिकाले मन्त्री,, प्रधानमंत्री सरकार लाई भेट्न पाउलान
#हरेक लाई सरकार छ भन्ने महसूस होला
#मन्त्रीहरूले भटाभट काम गर्लान

07/09/2026

नेपाली केही ज्योतिषीहरू जब देशमा उथलपुथल हुन्छ तब मिडियामा देखा पर्न थाल्छन अनि यो महिना यो भन्दा झन खतरनाक हुदै छ आर्को महिना यो हुन्छ के के हो के के बोल्न थाल्छन। देशमा उथलपुथल हुनु अगि सम्म केहि बोल्दैनन। भै सकेपछी उनिहरूको भिडियो जताततै छरिन्छ ।

आज सोमवार जय शिव भगवान 🙏🙏
07/09/2026

आज सोमवार जय शिव भगवान 🙏🙏

आज आइतवार जय सुर्य देवता 🙏
06/09/2026

आज आइतवार जय सुर्य देवता 🙏

Address

Bharatpur
2890

Website

Alerts

Be the first to know and let us send you an email when Rock Life Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share