HelloNepal

HelloNepal FEEL SOFT TO LIVE BEAUTIFULLY...

01/10/2025

विविध संस्कृतिले सजिएको हाम्रो प्यारो देश!!
HelloNepal

24/09/2025

लास्टै मन परो😁
Everyone Active

22/09/2025

मान्छेहरू अरुको बारेमा
नराम्रा कुरा त्यतिबेला बोल्छन्,
जब आफ्नो बारेमा भन्नु पर्ने
कुनै राम्रो कुरा हुँदैन। ।
👆🙂

नेपाली राजनीतिको Power-Center एउटै हो,केवल अनुहार मात्र फेरिन्छ,नयाँ संभावित स्वास्थ्यमन्त्री संगीता मिश्र विवादित नागरि...
21/09/2025

नेपाली राजनीतिको Power-Center एउटै हो,
केवल अनुहार मात्र फेरिन्छ,
नयाँ संभावित स्वास्थ्यमन्त्री संगीता मिश्र विवादित नागरिताको केश छ,मोहना अन्सारी को हुन् यो त सबैलाई थाहा नै छ।
यो संगै सपनाहरु अँध्यारो भुमरीमा पसेको छ।

16/09/2025

आन्दोलन र त्यसपछि पनि काठमाडौंका मेयर बालेन शाहको भुमिका अलि चित्त नबुझ्दो शङ्कास्पद र poppets type जस्तो देखिँदै गएको छ,बिश्वास गरौं तर निगरानी र खबरदारी पनि गर्दै राखौं ।🙏

14/09/2025

बिश्व #इतिहास #को एउटै #नियम,
लाटो-सोझाले #गोली खाउ,
टाठा-बाठाले #देश खाउ!
🙂😉

Highlight-Daily

    को आधिकारिक ब्याक्ति भनेर चिनेको पहिलो मान्छे यो भाइ हो,पहिलो अन्तर्वार्ता दिने भाइ पनि यही हो तर अहिले नयाँनयाँ अस्...
13/09/2025

को आधिकारिक ब्याक्ति भनेर चिनेको पहिलो मान्छे यो भाइ हो,पहिलो अन्तर्वार्ता दिने भाइ पनि यही हो तर अहिले नयाँनयाँ अस्वाभाविक मान्छेहरू दृष्यमा देखिए,त्यो पनि 40+ का मान्छेहरु।यो भाई अचानक गुमनाम भए कहाँ छन् खोजीनीति गरौं,कुनै सङ्कटमा पो छन् कि??यो हाम्रो उत्तरदायित्व र कर्तव्य पनि हो।जय देश!

12/09/2025

को आन्दोलन आखिरमा
"घुम्दै फिर्दै रुम्जाटार" होला जस्तो छ।
🤔

युवाहरूको आन्दोलनले    नेतृत्वको सरकार त ढलायो,तर अवको बिकल्प के?,समय अब संवेदनशील छ।यो आन्दोलनको मुल भाव नै अपहरण हुने ...
09/09/2025

युवाहरूको आन्दोलनले नेतृत्वको सरकार त ढलायो,तर अवको बिकल्प के?,समय अब संवेदनशील छ।यो आन्दोलनको मुल भाव नै अपहरण हुने खतरा छ,र कुनै शक्ती बाट परिचालित अनपेक्षित अनुहार नेतृत्वमा देखिन सक्ने खतरा छ।सिंहदरबारभित्र हाम्रा महत्त्वपूर्ण डाटासेन्टर छन् आक्रोशमा त्यसमा क्षति नगरियोस त्यो राष्ट्रको संवेदनशील र महत्त्वपूर्ण सम्पत्ति हो,अब बारम्बार आन्दोलन गर्न नपर्ने दिर्घकालीन सोंच र दृष्टिकोण भएको नागरिक सरकारको बाटोमा हिँड्ने बातावरण बनोस् भन्ने कामना गरौं।🙏

05/09/2025


बन्द नभएका जतिले
हात उठाउ 😁🤚

Address

Bharatpur

Telephone

+9779847687151

Website

Alerts

Be the first to know and let us send you an email when HelloNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HelloNepal:

Share