Chitwan Press

Chitwan Press Chitwan's no 1 news portal , chitwanpress.com We are watchdog of the society

धार्मिक क्षेत्र देवघाटस्थित जलदेवी सामुदायिक वनमा पहिचानमा सहजताका लागि कोड नम्बर राखी शव व्यवस्थापन गरिँदै । हालसम्म १९...
31/08/2026

धार्मिक क्षेत्र देवघाटस्थित जलदेवी सामुदायिक वनमा पहिचानमा सहजताका लागि कोड नम्बर राखी शव व्यवस्थापन गरिँदै । हालसम्म १९९ शवको व्यवस्थापन गरिएको छ ।

सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति
10/08/2026

सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति

रविमा राजनीतिक परिपक्वता रहेछ, मेरो गुन तिर्न पनि बाँकी छ: प्रचण्ड
10/08/2026

रविमा राजनीतिक परिपक्वता रहेछ, मेरो गुन तिर्न पनि बाँकी छ: प्रचण्ड

सिंहदरबारबारे दिएको अभिव्यक्तिको बचाउ गर्दै सांसद हरी ढकाल
10/08/2026

सिंहदरबारबारे दिएको अभिव्यक्तिको बचाउ गर्दै सांसद हरी ढकाल

‘चिन्ता नगर्नुहोला, यो उडानलाई हामी जसरी भए पनि गन्तव्यमा पुर्‍याएरै छाड्ने छौँ। कहिलेकाहीँ मौसमका कारण टर्बुलेन्स (उतार...
08/08/2026

‘चिन्ता नगर्नुहोला, यो उडानलाई हामी जसरी भए पनि गन्तव्यमा पुर्‍याएरै छाड्ने छौँ। कहिलेकाहीँ मौसमका कारण टर्बुलेन्स (उतारचढाव) आउन सक्छ, तर हामी सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउँछौँ। हामी छौँ,’ उहाँले भन्नुभयो, ‘अप्ठेरो पर्दा सम्हाल्न सक्ने गार्जियनसिप (अभिभावकत्व) हाम्रो पार्टीसँग छ। यो पार्टीमा तपाईँहरू जस्तै "केही गरौँ" भन्ने हुटहुटी बोकेका युवाहरू हुनुहुन्छ।’ - सभापति रवि लामिछाने

वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा अघि बढेको छ-यो विषयमा बालेन सरकारलाई तपाईंको सुझाव ...
08/08/2026

वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा अघि बढेको छ-
यो विषयमा बालेन सरकारलाई तपाईंको सुझाव के छ ?

24/07/2026

पुर्बी चितवनको पर्सामा ट्राफिक प्रहरीले चेकिङको क्रममा २ हजारको जरिवाना काटेपछि आक्रोशित भए मोटरसाइकल चालक ।
#

चितवनका अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन
27/04/2026

चितवनका अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन

न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकालाई लिखित जवाफ माग गर...
27/04/2026

न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकालाई लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयो...
27/04/2026

नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउने नेपाल राष्ट्र बैङ्कको प्रतिबद्धता रहेको बताउनुभएको छ ।

Address

Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Chitwan Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chitwan Press:

Shortcuts

Share