Lucky Filmy Award

Lucky Filmy Award चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान

कर्मचारी आवश्यकता ।
08/09/2026

कर्मचारी आवश्यकता ।

चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान।3rd Lucky Filmy Award, Coming Soon…Lucky Media House C...
29/08/2026

चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान।
3rd Lucky Filmy Award, Coming Soon…
Lucky Media House Chitwan

नेपाली नारीहरुको महान चार्ड हरितालिका तीजको पावन अवसरमा मोफसल कै चर्चित मिडिया लक्की मिडिया हाउस चितवनको आयोजनामा यही भद...
24/08/2026

नेपाली नारीहरुको महान चार्ड हरितालिका तीजको पावन अवसरमा मोफसल कै चर्चित मिडिया लक्की मिडिया हाउस चितवनको आयोजनामा यही भदौ २५ गते, बिहीबार, साँझ ६ बजेदेखि हुने "तीज बिशेष कार्यक्रम" भब्य रुपमा सफल पार्न साथ र सहयोग गर्दै कार्यक्रममा प्रायोजक गर्नु भएकोमा Hotel Kavya Inn लाई बिशेष आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छौं।
लक्की मिडिया हाउस चितवन

24/08/2026

भदौ २५ गते डल्फिन फनपार्कमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम”, राजु परियार र शिला आले आउने
चितवन । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा मोफसलकै चर्चित मिडिया लक्की मिडिया हाउस चितवनले राष्ट्रिय चर्चित गायक–गायिकाको सहभागितामा विशेष तीज कार्यक्रम आयोजना गर्ने भएको छ।लक्की मिडिया हाउस चितवनको आयोजनामा तथा डल्फिन फनपार्क एण्ड रिसोर्टको व्यवस्थापनमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम” आयोजना हुन लागेको हो। कार्यक्रममा लोकदोहोरी क्षेत्रका चर्चित वरिष्ठ गायक राजु परियार र चर्चित वरिष्ठ गायिका शिला आलेको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।कार्यक्रम भदौ २५ गते बिहीबार साँझ ६ बजेदेखि भरतपुर–९, स्टेप बाइ स्टेप स्कुल अगाडि, संगमटोलस्थित डल्फिन फनपार्क एण्ड रिसोर्टमा आयोजना हुनेछ।तीज पर्वलाई मनोरञ्जनात्मक तथा सांस्कृतिक रूपमा मनाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिसँगै तीजको मौलिक संस्कृति र परम्परालाई समेत प्राथमिकता दिइने आयोजकको भनाइ छ।लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ले तीज विशेष कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको जानकारी दिए।कार्यक्रमको व्यवस्थापन डल्फिन फनपार्क एण्ड रिसोर्ट, भरतपुर–९, चितवनले गरेको हो। रिसोर्टका प्रबन्ध निर्देशक सन्तलाल गुरुङका अनुसार कार्यक्रममा सहभागी दर्शकहरूलाई मनोरञ्जनसँगै तीजको विशेष माहोल प्रदान गर्ने गरी आवश्यक तयारी भइरहेको छ।राष्ट्रिय चर्चित कलाकारहरूको प्रस्तुति रहने भएकाले यस वर्षको तीज विशेष कार्यक्रम चितवनमा विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

20/08/2026

लक्की मिडिया हाउस चितवनको आयोजनामा "लुलु लेडिज ब्यूटी पार्लर तीज बिशेष कार्यक्रम"
मिति : भदौ २५ गते , बिहीबार
स्थान : डल्फिन फनपार्क एण्ड रिसोर्ट ।
समय : साँझ ६ बजेदेखि
सम्पर्क : लक्की मिडिया हाउस चितवन
मो.९८५५०४८४४९

नेपाली नारीहरुको महान चार्ड हरितालिका तीजको पावन अवसरमा मोफसल कै चर्चित मिडिया लक्की मिडिया हाउस चितवनको आयोजनामा यही भद...
18/08/2026

नेपाली नारीहरुको महान चार्ड हरितालिका तीजको पावन अवसरमा मोफसल कै चर्चित मिडिया लक्की मिडिया हाउस चितवनको आयोजनामा यही भदौ २५ गते, बिहीबार, साँझ ६ बजेदेखि हुने "तीज बिशेष कार्यक्रम" भब्य रुपमा सफल पार्न साथ र सहयोग गर्दै कार्यक्रममा टाइटल प्रायोजक गर्नु भएकोमा Lulu Ladies Beauty Parlour लाई बिशेष आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छौं।
लक्की मिडिया हाउस चितवन

चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान।3rd Lucky Filmy Award, Coming Soon…Lucky Media House C...
04/07/2026

चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान।
3rd Lucky Filmy Award, Coming Soon…
Lucky Media House Chitwan

03/07/2026

चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान।
3rd Lucky Filmy Award, Coming Soon…
Lucky Media House Chitwan

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Lucky Filmy Award posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category