Pasang Lho

Pasang Lho |HELP|

14/11/2025

समय अनुसार चल्दै छु, पैसा को सहरमा मनको रहर को केही उभो नलाग्दो रैछ ।

मकै छोडाउदै माम र नाति ।
14/11/2025

मकै छोडाउदै माम र नाति ।

13/11/2025

पैसा नभएको कारण सधै हेपाई, अरुको वचन सुन्नु पर्ने यो सबै याद गरेको छु। जब मेरो समय आउछ तब बताउछु म को हु, अहिले धेरै चुप छु यस्को मतलब यो होइन, म बोल्न नसक्ने होइन।
याद गर भगवानले हेरि रहनु भएको छ।

13/11/2025

कबाडी बेचेको पैसा मामको।

13/11/2025

कसैले ना भनेर हात फैलाउदैन, आफुलाई चाहिएको चिज भगवान सङ्ग नि खोस्नु पर्छ।

13/11/2025

यो दुनियाँमा पैसा भन्दा ठुलो अरु चिज छैन र ?

मेवा तास्दै!!
12/11/2025

मेवा तास्दै!!

12/11/2025

तोरी केलाउदै मिलमा लानुको लागि।

12/11/2025

जति चोटि असफल हुन्छौं त्यति चोटि सिक्छौ, त्यसैले असफल हुन डराउनु हुदैन।

11/11/2025

समयले यति मन्द बनायो कि जसले जे भनी नि चुप बस्न मन लाग्छ !

Address

Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Pasang Lho posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share