NEB Updates

NEB Updates NEB & CTEVT Updates | Notices • Results • Forms • News – All for Nepali Students"Send us News/Information or anything at [email protected]
(1)

Happy Janai Purnima & Rakshya Bandhan! जनै पूर्णिमा तथा रक्षा बन्धनको मंगलमय शुभकामना ! 🙏❤️
09/08/2025

Happy Janai Purnima & Rakshya Bandhan! जनै पूर्णिमा तथा रक्षा बन्धनको मंगलमय शुभकामना ! 🙏❤️

भारतको उत्तराखण्डमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको खबरले म चिन्तित छु। १७ भन्दा बढी नेपाली प्रभावित भएको खबर आ...
08/08/2025

भारतको उत्तराखण्डमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको खबरले म चिन्तित छु। १७ भन्दा बढी नेपाली प्रभावित भएको खबर आएको छ र दूतावासमार्फत उद्दारका लागि पहल गरिएको छ। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई धैर्यको कामना गर्दछु। -KP OLI

Doors may be closed, but legacy stays open.- Paras Shah
08/08/2025

Doors may be closed, but legacy stays open.
- Paras Shah

Wow! 🇳🇵 Nepal’s cricket legend Paras Khadka and MMA star Rabindra Dhant seen together — two icons, one frame! ❤️🔥
06/08/2025

Wow! 🇳🇵 Nepal’s cricket legend Paras Khadka and MMA star Rabindra Dhant seen together — two icons, one frame! ❤️🔥

Nepali MMA star Rabindra Dhant was honored today by President Ramchandra Poudel at the President's Office. ❤️🇳🇵
06/08/2025

Nepali MMA star Rabindra Dhant was honored today by President Ramchandra Poudel at the President's Office. ❤️🇳🇵

Breaking: कानुनमन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता नदिने स्पष्ट संकेत गर्नुभएको छ। सामाजिक मूल्य र मर्यादालाई ...
06/08/2025

Breaking: कानुनमन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता नदिने स्पष्ट संकेत गर्नुभएको छ। सामाजिक मूल्य र मर्यादालाई सम्मान गर्दै कानुन विकास गरिनेछ। 😲

#सम्मान #कानुन

Sad news: स्याङ्जा भीरकोटमा गायक पशुपति शर्माको सवारी दुर्घटना भएको छ; उहाँ सामान्य घाइते हुनुहुन्छ र छिट्टै स्वस्थ हुने...
06/08/2025

Sad news: स्याङ्जा भीरकोटमा गायक पशुपति शर्माको सवारी दुर्घटना भएको छ; उहाँ सामान्य घाइते हुनुहुन्छ र छिट्टै स्वस्थ हुने कामना गर्दछौं। 🥹

Saraswati माताको कृपाले सबैको Result सोचेको भन्दा राम्रो होस् ! 🕉️🙏❤️
04/08/2025

Saraswati माताको कृपाले सबैको Result सोचेको भन्दा राम्रो होस् ! 🕉️🙏❤️

04/08/2025

कक्षा १२ को नतिजा आज बेलुका ७ बजे आउँदैछ। सबैलाई धेरै धेरै शुभकामना! नतिजा जे भए पनि, तिमीहरू मेहनत गरिस्, गर्व गर! 😲

Inspiring Nepali Champion 🇳🇵१५ वर्षको उमेरमा भारत गएर लेबरको काम सुरु गरेका रबिन्द्र दन्तले आज त्यही भारतको सबैभन्दा ठुल...
03/08/2025

Inspiring Nepali Champion 🇳🇵
१५ वर्षको उमेरमा भारत गएर लेबरको काम सुरु गरेका रबिन्द्र दन्तले आज त्यही भारतको सबैभन्दा ठुलो Fight Show MFN मा च्याम्पियन बनेर देशको नाम चम्काएका छन्! 🙌🐅
बझाङको बाघ, नेपालको शान!

Happy Birthday to Legendary INDIAN Footballer Sunil Chherti. ❤️🇮🇳
03/08/2025

Happy Birthday to Legendary INDIAN Footballer Sunil Chherti. ❤️🇮🇳

Today is Sunday , May Maa Durga bless you with good health, wealth & Strength🙏❤️
03/08/2025

Today is Sunday , May Maa Durga bless you with good health, wealth & Strength🙏❤️

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when NEB Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share