freedom voice

freedom voice रबि❤️बालेन✅गोपाल हमाल ❤️supporter🙏 follow, like, garu hola sathi haru❤️✅देश बानाउने लाई support गरौ ❤️देश को खुन चुस्ने लाइ होईन🇳🇵✅jai nepal ❤️🇳🇵

येस्तो आयो त  फेरि कस्ले बनाको होला 😂🙏
08/12/2025

येस्तो आयो त फेरि कस्ले बनाको होला 😂🙏

😂मुकुन्द बाजे को येस्तो पोस्ट आयो त 😂
05/12/2025

😂मुकुन्द बाजे को येस्तो पोस्ट आयो त 😂

😂😂के हो येस्तो आयो त्😂
05/12/2025

😂😂के हो येस्तो आयो त्😂

भोलि हुने Npl म्याच तपाईं कस्को तिर हुनुहुन्छ्❤️✅कमेन्ट मा लेख्नु होला✅❤️
18/11/2025

भोलि हुने Npl म्याच तपाईं कस्को तिर हुनुहुन्छ्❤️✅कमेन्ट मा लेख्नु होला✅❤️

18/11/2025
दुर्गा ले भनेको बब्लु ले कति करोड दिएर लिएको रे मन्त्री पद 😂अलिकति पनि लाज भन्ने छैन रहेछ्😂है जस्को आफ्नो घर येस्तो छ उस...
09/11/2025

दुर्गा ले भनेको बब्लु ले कति करोड दिएर लिएको रे मन्त्री पद 😂अलिकति पनि लाज भन्ने छैन रहेछ्😂है जस्को आफ्नो घर येस्तो छ उस्ले 2 करोड दिन्छ 🙄भनेर बिश्वास गर्नु पर्नी त होलानी हामिले 😂हामी नेपाली लाई कति मुर्ख सम्झिन्छौ आझै😂

08/11/2025

B***n sanga kati daar ho harkay ko 😂rabi ra b***n sangai bhayo bhane ta yo harkay pagal hunxa hola yrr😂harkay lay 5 seat jitdaina chunab ma ajhai aabo rabi ko birodh garna suru garyo harkay lay feri 😀

29/10/2025

धभन्या जे कुरा मा नि नेगेटिभ मात्रै सोच्ने हर्क लाई केही भन्नै नहुने तै माथी यो महाबिर सर को भिडियो मा कट गरेर बनाको पनि नबुझ्ने कस्तो कस्तो बेक्ती हरु छन 🙄इनिहरु को सोच नै सानो छ खाली हर्क मात्रै जान्ने , हर्क मात्रै सहि हर्क मत्रै, देश भक्त , हर्क बाहेक अरु सब्बै येजेन्ट, कति सम्म कि हर्क लाई कसैले सुझाव दिन पनि हुँदैन इनिहरु झम्टिन आइहल्छ्न 🙄माहाबिर ले कुनै गलत कुरा बोलेको जस्तो त लग्दैन्🙏🙄जुन घमण्ड हर्क म छ जस्तै म बहेक अरु केही होइन 🙄म मात्रै अन्तिम विकल्प हो🙄जुन यो म भन्ने घमण्ड छ! यो घमण्ड रहिरह्यो भने आउने चुनाव मा धरान भहेक 2-3 जिल्ला बाट मात्रै जित्छ्न्🙄अरु ठाउँ बाट जित्नु मुस्किल छ्🙏पहिला रबि लाई खेद्नु सम्म खेदयो किन कि रबि को लोकप्रियता बढी थियो!🙄तेस्पछी बालेन लाई खेद्न थाल्यो किन कि बालेन को लोकप्रियता हर्क भन्दा बढी थियो🙏🙄तेस्पछी जनता ले बिरोध गरेपछि फेरि बालेन सङ्ग मिलेजस्तो गर्‍यो!बालेन लाई सप्पोर्ट गरेजस्तो गरेर मिले जस्तो गर्यो🙄तारिफ गरे जस्तो पनि गर्यो🙄कति बेला चान्स मिल्छ र येस्को इमेज डाउन गर्ने पाउ भनेर कुरेर बस्यो🙏लास्ट मा जेन जि को आन्दोलन मा चान्स मिल्यो🙄जब कि बालेन ले भन्दा बढी जेन जि आन्दोलन मा बोल्ने हर्क नै थियोे झन हर्क त उनिहरु कै बिच मा उभिएर भासन हानिराको थियो होइन र्🙄अनि बालेन ले उचाल्यो रे जब कि बालेन तेहा गएको नि थिएन 🙄हर्क ले येहि चान्स हो बालेन लाई गिराउने भनेर उस्लाइ येजेन्ट भन्न थाल्यो🙄किन कि हर्क को प्रत्येक्ष प्र.म को लागि कोइ सब्बै भन्दा प्रतिस्पर्धा थियोे भने त्यो बालेन नै हो 🙄बालेन लाई गिराउन सक्यो भने उस्को बाटो किल्येर हुन्छ🙏🙄भनेर बालेन को खेदो खन्न थाल्यो र उस्लाइ गिराउन विभिन्न आरोप लगाउन थाल्यो🙏र फेरि रबि को पछ लिये जस्तो गर्न थाल्यो 😂र अब कुलमान र माहाबिर को पछि लाग्छ्🙄येहि हो हर्क को येजेन्डा भनेको✅

Address

Chitwan
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when freedom voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share