PM Balen Fan

PM Balen Fan हातेमालो गरौ account grouth गरौं �

आफै लडाएर आफै शान्ति भन्दै छ देश भडुव😡Harka Sampang A Revolution
30/07/2026

आफै लडाएर आफै शान्ति भन्दै छ देश भडुव😡Harka Sampang A Revolution

राजदरबार हत्याकाण्डको पुनःछानबिन गर्ने गृहमन्त्री सुधन गुरुङको निर्णय। सम्भव होला त ?
10/06/2026

राजदरबार हत्याकाण्डको पुनःछानबिन गर्ने गृहमन्त्री सुधन गुरुङको निर्णय। सम्भव होला त ?

यसलाइ भन्छ गतिलो झापड🤘🏻😆 B***n बालेन सरकार Harka Sampang A RevolutionHarka Sampang-हर्क साङपाङ राई समर्थकHark Sampang Ra...
10/06/2026

यसलाइ भन्छ गतिलो झापड🤘🏻😆
B***n बालेन सरकार Harka Sampang A RevolutionHarka Sampang-हर्क साङपाङ राई समर्थकHark Sampang Rai SupportersHarka Sampang✅

वैवाहिक ब #लात्कार मुद्दामा हिरासत पुगेका थिए नेपाली ब्रो, ५० हजार धरौटीमा छुटेका थिए !'नेपाली ब्रो’ भनेर चिनिएका कुमार ...
10/06/2026

वैवाहिक ब #लात्कार मुद्दामा हिरासत पुगेका थिए नेपाली ब्रो, ५० हजार धरौटीमा छुटेका थिए !

'नेपाली ब्रो’ भनेर चिनिएका कुमार थापामगर २०८२ सालमा वैवाहिक ब #लात्कार मुद्दामा हिरासत पुगेको खुलेको छ।

प्राप्त जानकारी अनुसार उनी ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए। २०८२ साउनमा काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।

कुमार र ईश्वरीबीच लामो समय देखि घरझ #गडा रहेपछि सम्बन्धविच्छेदको मुद्दा सुरु भएको थियो।

10/06/2026

💫हरेक दिन ID mention गरिन्छ। सबैले follow गरौँ, यसले सबैलाई help हुन्छ।🤔 Mention your name

प्रतिनिधि सभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेको आ'रोपमा कानुनी का'रबाह...
07/06/2026

प्रतिनिधि सभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेको आ'रोपमा कानुनी का'रबाही गरिने भएको छ। उदयपुरको कटारीबाट फर्कने क्रममा उनी सवार मोटरसाइकल दु'र्घ'टनामा परेको थियो। दु'र्घ'टना हुनुअघि उनले हेल्मेटको फिता नलगाई, एक हातले मोटरसाइकल चलाउँदै मोबाइलबाट भिडिओ खिचेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले साम्पाङले स्पष्ट रूपमा नियम मिचेको देखिएकाले मातहतका प्रहरी कार्यालयमार्फत का'रबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन्। नियम बनाउने तहमा रहेका जनप्रतिनिधिले नै लापरवाही गरेको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणले उनको आलोचना गर्दै का'र'बाहीको माग गरेका छन्।

के देख्दैछु🤣🤣
07/06/2026

के देख्दैछु🤣🤣

07/06/2026

भगवान को सालो 🤣🤣

🔥🤘
10/05/2026

🔥🤘

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when PM Balen Fan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share