Hauwa

Hauwa Standing for coexistence, equality and justice

Yes, Prime Minister? ***nshah
16/05/2026

Yes, Prime Minister?
***nshah

सामाजिक सञ्जालमा यो फोटो देखेपछि लाग्यो यहिबेला रहेछ दाग्बुङ (लालीगुराँस)को जोवन देखेर वाकुमा (उत्तिस) ले पछुतोमा भिरबाट...
01/04/2026

सामाजिक सञ्जालमा यो फोटो देखेपछि लाग्यो यहिबेला रहेछ दाग्बुङ (लालीगुराँस)को जोवन देखेर वाकुमा (उत्तिस) ले पछुतोमा भिरबाट हाम फालेर मरेको 😊

कथा चैं यस्तो छ 👇️
दाग्बुङ र वाकुमाको भेट उभौलीमा भएछ । आपसमा मन परापर भएपनि मागेर विवाह गर्ने सल्लाह गरेछन् । त्यसपछि दाग्बुङको छोरा वाकुमाको छोरी माग्न गएछ । तर वाकुमाले दाग्बुङको रुप (जीउ डाल) हेरेर छोरी दिन मानेनछ । दाग्बुङले बाह्य रुप यस्तो भएपनि जोवन आउँदा राम्रो देखिने भन्दै विन्ती गर्दा पनि वाकुमाले छोरी दिन मानेनछ । दाग्बुङ दुखी भएर घर फर्केछ । त्यसको केही समयपछि (चैत बैशाखतिर हुनुपर्छ) वाकुमा डुल्दै दाग्बुङको गाउँ पुगेछ । दाग्बुङको जोवन आएर गाउँ नै ढकमक्क भएको देखेर वाकुमा छक्क परेछ । दाग्बुङको जीउ डाल हेरेर छोरी नदिएकोमा पछुतो मान्दै घर फर्किदा फर्किदै भीरबाट फाल हानेर मरेको थियो रे ।

Pic: facebook 😍

PM B***n's official photo
31/03/2026

PM B***n's official photo

निष्क्रिय खातामा जम्मा भएको रकम राज्यकोषमा राख्ने सरकारको भनाइबारे तपाईँ के भन्न चाहनुहुन्छ? कृपया कमेन्ट गर्नुहोस्सम्बन...
30/03/2026

निष्क्रिय खातामा जम्मा भएको रकम राज्यकोषमा राख्ने सरकारको भनाइबारे तपाईँ के भन्न चाहनुहुन्छ? कृपया कमेन्ट गर्नुहोस्
सम्बन्धित समाचार : https://bbc.in/4dOMOdN

Congratulations and best wishes B***n cabinet 💐🌻
27/03/2026

Congratulations and best wishes B***n cabinet 💐🌻

यहि नै होइन र ?
23/03/2026

यहि नै होइन र ?

दुःखद् ! 😁😀
21/03/2026

दुःखद् ! 😁😀

ईद उल फिद्रको शुभकामना !
21/03/2026

ईद उल फिद्रको शुभकामना !

🤣🤣
19/03/2026

🤣🤣

अन्तिम संस्कार गर्न जाँदा हेलिकप्टर दुर्घटनामा युकेमा मृत्यु भएकी मनलक्ष्मी राईको अन्तिम संस्कार गर्न खोटाङको खार्ताम्छा...
18/03/2026

अन्तिम संस्कार गर्न जाँदा हेलिकप्टर दुर्घटनामा

युकेमा मृत्यु भएकी मनलक्ष्मी राईको अन्तिम संस्कार गर्न खोटाङको खार्ताम्छा जादा हेलिकप्टर दुर्घटना भएको छ । चैत ३ गते युकेबाट उनको मृत शरीर काठमाडौ र काठमाडौबाट ४ गते एम्बुलेन्सबाट खार्ताम्छा लगिएको र उनको परिवार भने हेलिकप्टरबाट गाउँ गएका थिए ।
हेलीकोप्टरमा सवार मनलक्षीका श्रीमान डाकमणी राई, छोरा बालकुमार राई, छोरी लक्ष्मी राई र आफन्त समला राई सशुकल रहेको खार्ताम्छाका वडाध्यक्ष मिलन राईले बताए ।
तस्वीर फेसबुक

Address

6X4F+CRR
Bhojpur
57000

Website

Alerts

Be the first to know and let us send you an email when Hauwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share