Nabin

Nabin "सत्य लेख्ने कलम नै समाज परिवर्तनको मुख्य शक्ति हो ।"

20/08/2025
05/05/2025
17/04/2025
12/09/2024

सुन बगाएर,
नुन खोज्न जाने हामी
अब भाग्यको होइन,
कर्मको समिक्षा गर्नुछ।
उदयपुरको बेलकाबाट देखिएको चतराको दृष्य !

18/07/2024

जीवन सत्य होइन बदलि रहन्छ, समय र ब्रम्हाण्ड उस्तै रहि रहन्छ । स्वास्थ्य उपचार पछि तपाईहरुको अपार माया र सहानुभूतिले विस्तारै तङ्ग्रिदै छु र फर्किदैछु आफ्नै कर्ममा, सबैमा शुभरात्री !

18/06/2024

17/06/2024

आमा !
तपाईले हामीलाई रुवाएर आकाश तिर गए पनि धर्तिमा बिरुवा हाँसेर बढ्दैछ । तपाई कहिल्यै नफर्किने गरी जानु भएको बाटोमा तपाईको सम्झना स्वरूप बिरुवा रोपेको छु । तपाईको यादमा म संधै यही रुखलाई भेटन आउने गर्छु ।
आमा !
प्रकृति र प्रेम कस्तो अनौठो हगी ? एकमा एक जोड्दा संधै एकै हुँदो रहेछ । प्रकृतिको दुई खोला मिसिदा एक हुन्छ । फरक दुई आत्माको प्रेम मिसाउँदा पनि एकै हुँदो रहेछ। यो पनि मैले तपाई बाटै सिकेँ।
आमा !
धेरै मायाले हो या म प्रति तपाईको गुनासो रहेर हो सपनामा धेरै देख्छु । अझ बढी उभौली र उद्यौलीमा देख्छु । सपनाको भेटले तपाई प्रतिको प्यास कहिले मेटिने छैन समुन्द्र जस्तै संधै प्यासी बनेर यो उभौली याममा तपाईलाई दुई शब्द चिठ्ठी कोरी पठाएको छु ।
गल्ति भए छोरा सम्झेर माफी दिनु है !

Address

Kathmandu
44600

Telephone

+9779862295687

Website

Alerts

Be the first to know and let us send you an email when Nabin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nabin:

Share