NEWAR

NEWAR Welcome

30/10/2025

जबरजस्ती ले माया पाइँदैन माया पाउन मन जित्नु
पर्छ, त्यो पनि मायाले जबरजस्ती ले होइन .. !!
😊♥️

30/10/2025

शून्यबाट सुरु गर्नुहोस्, एक दिन इतिहास बनाउनुहुनेछ, सक्दिन भनेर हैन सकिन्छ, भनेर अगाडी बढ्नुस् आज दुख सहिरहनु भएको छ भने, त्यो भविष्यको चम्किलो बिहानको लागि हो अरूले नदेख्ने सपना देख्न सक्नु नै सच्चा शाहस हो .. !!

Biratnagar To Kathmandu
28/10/2025

Biratnagar To Kathmandu

15/10/2025

मेरो बारेमा नराम्रो भन्नेहरूको जिन्दगी पनि सधै राम्रो होस ...!!!

02/10/2025

दशै आउछ जान्छ, तर दशा नलागोस, टीका लाइन्छ खस्छ, बस भाग्य नखसोस, दियोमा बत्ति बलेझैँ सधै उज्यालो जिबन रहोस, अनि दशैंको टीका सबैको भाग्यमा त नहोला, तर खुसी चाहिँ हरेकको घर घरमा मिलोस ... !!!

विजया दशमीको हार्दिक मंगलमय शुभकामना ..!!

14/09/2025

तपाईंको अनुमान गलत हुन सक्ला त अनुभव कहिले गलत हुँदैन।
किनकी अनुभव जिबन को भोगाइ हुन्छ।

Your guess may be wrong, but experience is never wrong.
Because experience is the experience of life.

09/09/2025

कृपया देश जल्दा निर्दोष पनि जल्न सक्छन्, आत्याचारी र निश्चल युवामा फेरी भेद रहँदैन। देशलाई क्षति हुँदा हाम्रो देश झन् अझै कति वर्ष पछाडी धकेलिन्छ।

अड्डा अदालत जलाउँदा महत्वपुर्ण कागज जल्न सक्छ, भ्रष्टको फाईल र साथै सबै नागरिकको तथ्याङ्क मेटिन सक्छ, मेट्नु पर्ने भ्रष्ट र भ्रष्टाचार हो: भ्रष्टचारीको फाईल होईन! तसर्थ संयमता अपनाउनु।

भगवान् श्री पशुपतीनाथ सबै निर्दोषको रक्षा गरुन् !

जय नेपाल!!!

31/08/2025

"श्री कृष्ण भन्नुहुन्छ"

यदि कोही तिम्रो लागि पागल छ भने उसलाई मुर्ख नठान्नुस, बरु आफूलाई भाग्यमानी सम्झनुस कि तिमीलाई यति धेरै माया गर्ने मान्छे भेटियो .. !!

16/08/2025

संघर्ष त त्यही गर्छ जसलाई जीवन बदल्नुछ।
जसले प्रयास गर्दैन उसले त केवल बाहाना खोजिरहेको हुन्छ।

29/07/2025

इमान्दारि एकदम नै महङ्गो उपहार हो ,त्यस्लाई सस्ता मानिस हरु सँग अपेक्षा नगर्नुहोस् !

18/07/2025

"कतिबेला कहाँनेर बिग्रियो खेल जिन्दगि को।
"जति गर्दा पनि मिल्दैन तालमेल जिन्दगिको।
"कतै मनका रहर पुरा नभई सकिने पो होकि
"भित्रभित्रै चिन्ता लाग्छ अचेल जिन्दगि को ..!!

Address

Bhojpur

Telephone

+9779804354503

Website

Alerts

Be the first to know and let us send you an email when NEWAR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NEWAR:

Share