अविरल यात्री

अविरल यात्री जिन्दगी आफ्नो तरिकाले जिउनुपर्छ दुनियाँले🌏सल्लाह मात्र दिन्छन साथ हैन☺️🌞🌝🌚🌜🌛

26/04/2025

शब्दमा मात्र हो ब्यवहार यस्तो कहिल्यै नहुने रहेछ😓🥺🥺

23/04/2025

शरिर नै चाहान्छ यहाँ मान्छेलाई कहाँ पाइन्छ र मन भित्रबाट माया गर्ने मान्छे🥺😔❤️‍🩹

08/04/2025

Happy New Year All Friends😘😘💐💐

Jati nee sal feria pani kahile nabirsinu haii sathi

05/04/2025

कोहि छ जस्तो लाग्थ्यो बुझ्ने तर भ्रममा रहेछु वास्तमा म एक्लै रहेछु😢🥺💔❤️‍🩹

11/02/2025

शब्दमा भन्न नसकुला कति माया गर्छु भनेर जति गर्छु तिमीलाई नै गर्छु माया❤️😘 ❤️💍

29/01/2025

छुटेर गएपनि मायाको सबैभन्दा बलियो उपहार भनेको याद हुदोरहेछ न धुदा जान्छ न रुँदा जान्छ🥺😔❤️‍🩹

15/01/2025

जिन्दगीमा एक चिज कहिल्यै Delete हुन सक्दैन त्यो हो कसैको याद.......😔❤️‍🩹😢
😔🖤

31/12/2024

टाउको मात्र भए नि हल्लाउन हुन्थ्यो आफ्नो त त्यो पनि छनैन्😢😔❤️‍🩹😔

30/12/2024

कति सुन्दर छ हाम्रो भोजपुर🥀😍🥰❤️ (maiyung dada)

Address

Bhojpur

Website

Alerts

Be the first to know and let us send you an email when अविरल यात्री posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category