MrPsr

MrPsr एक देशभत्त नागरिक । नृत्य कला हो ।
जीवन कला हो ।
हाम्रो कलारुपी जीवनमा तपाईलाई स्वागत छ

09/08/2026

सबैको जयहोस ❗️

07/08/2026

साल्पासिलिछो गाउँपालिकाको केन्द्र चौकिडाडामा यहि श्रावण २३ गते आयोजित कार्यक्रममा सहभागीहुन आम साल्पासिलिछोबासी आदरणीय महानुभावहरुलाई हार्दिक निमन्त्रणा ❗️
Dhurba Rai Harka Sampang A Revolution Dil Bahadur Rai

06/08/2026

सबैको जयहोस ❗️
Dipal Rai

05/08/2026

Dhurba Rai.
Dhurba Rai

श्रमदानको राष्ट्रिय गीत ❗️"हाम्रो धर्ती हाम्रो अकाश हाम्रै परिवेश !श्रम गरौँ सबै मिली बनाऔँ यो देश !!देश आफै बन्दैन गालि...
05/08/2026

श्रमदानको राष्ट्रिय गीत ❗️
"हाम्रो धर्ती हाम्रो अकाश हाम्रै परिवेश !
श्रम गरौँ सबै मिली बनाऔँ यो देश !!

देश आफै बन्दैन गालि गर्दै अरुलाई...
हाते मालो गरौँ आजै सच्चाएर आफैलाई...
श्रम गरौँ, कर्म गरौँ कस्को हेर्नु आश...
विदेशीले बचाउँदैनन् हाम्रो देशको साख...
हाम्रो धर्ती हाम्रो आकाश...

यो देशको ढुङ्गा माटो यही देशको कर्म...
देश माथि उठाउन आऔँ गरौँ श्रम...
रगत होइन पसिनाले भिजाऔँ यो देश...
श्रम रोपी लह लह फलाऔँ यो देश...

हाम्रो धर्ती हाम्रो अकाश हाम्रै परिवेश !
श्रम गरौँ सबै मिली बनाऔँ यो देश !!"
Dhurba Rai

05/08/2026

Dhurba Rai Pauwadumma Bhojpur
Dhurba Rai

Address

Bhojpur
57000

Telephone

+9779852068220

Website

Alerts

Be the first to know and let us send you an email when MrPsr posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share