Panchanagar, Bhutaha

  • Home
  • Panchanagar, Bhutaha

Panchanagar, Bhutaha Community and Society....
Try to give full updates and news feed about Panchanagar's territory after

'Panchanagar' is a town in Bardaghat Municipality in Nawalparasi District in the Lumbini Zone of southern Nepal. The municipality was established on 18 May 2014 by merging existing Makar and Panchanagar VDCs.[1][2] At the time of the 1991 Nepal census it had a population of 6238 people living in 1023 individual households.[3] This VDC lies near the Churya Hilly Range.The inhabitants people who liv

e here are mostly Chhetri, Brahmin, Tharu, Magar, Newar, Dalits and Adhibasi. Most Youngest Nepali Football Team Star [4] Bimal Magar was Born in Panchanagar VDC.

12/04/2025
तेस्रो जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता  उद्घाटन मिति २०८१/० ७/२९ गते आयोजक:- पञ्चनगर रङ्गशाला संरक्षण मञ...
29/10/2024

तेस्रो जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता
उद्घाटन मिति २०८१/० ७/२९ गते
आयोजक:- पञ्चनगर रङ्गशाला संरक्षण मञ्च|

जनकल्याण युथ क्लब मिश्रौलीको आयोजनामा मिति २०८१/ ०६/ १९ गतेका बाट सुरु भएको खुला क्रिकेट प्रतियोगिता ३१ वटा टिमको सहभागि...
19/10/2024

जनकल्याण युथ क्लब मिश्रौलीको आयोजनामा मिति २०८१/ ०६/ १९ गतेका बाट सुरु भएको खुला क्रिकेट प्रतियोगिता ३१ वटा टिमको सहभागितामा ३० वटा टिमलाई पछि पारी आज मिति २०८१ /०७/० ३ गते हर्कट्ट सँग हार बेहोरी भूताहाले दोस्रो स्थान प्राप्त गरेको छ। विजय टिमलाई धेरै धेरै बधाई तथा युवा खेलाडीहरुलाई शुभकामना💐💐🌹 । कुनै पनि खेल जित्नको लागि अभ्यासको निकै नै ठूलो भूमिका हुन्छ निरन्तरको अभ्यासको परिणाम आज दोस्रो हुन सफल भएको छ🤗 । यस पञ्चनगर खेलमैदान खेलाडीहरूका लागि अभ्यास गर्न स्तरीय र निकै नै भाग्यमानी पनि छ। जय खेलकुद जय पञ्चनगर खेल मैदान अमरदिप १० भुताहा |🙏

09/10/2024

हार्दिक निमन्त्रणा🙏

26/04/2024

यही वैशाख १५ गते बिहान ७ बजे बर्दघाट १० पञ्चनगर खानेपानी शिवालय मन्दिरमा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा प्रगतिशील युवा क्लब र परिवर्तन युवा क्लब द्वारा हुन लागिरहेको बृहत रक्तदान कार्यक्रममा सहभागी बनौं।

26/04/2024
खुल्ला रक्तदान कार्यक्रम
26/04/2024

खुल्ला रक्तदान कार्यक्रम

15/01/2023

Address


Alerts

Be the first to know and let us send you an email when Panchanagar, Bhutaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share