Apan Maithil

Apan Maithil यो page मा हालेको जुनसुकै समान order गर्नको लागि 9811022183 मा सम्पर्क गर्नु होला। धन्यवाद ।

Historical Day of Nepalese Cricket
30/11/2024

Historical Day of Nepalese Cricket

चियाभट्टी:ठुलालाई चैन सानालाई ऐनबास्तब:साना,ठूला सबैले मान्नै पर्छ ऐन          अनि मात्र पाउन सकिन्छ चैनचियाभट्टी:नेपालक...
19/09/2022

चियाभट्टी:ठुलालाई चैन सानालाई ऐन
बास्तब:साना,ठूला सबैले मान्नै पर्छ ऐन
अनि मात्र पाउन सकिन्छ चैन

चियाभट्टी:नेपालको कानून दैवले जानुन्।
बास्तब:नेपालको कानून सबैले जानुन्‌।

चियाभट्टी:गरीबको रगत चुस्न बनेको धारा
बास्तब:गरीबलाई न्याय दिलाउन बनेको धारा

चियाभट्टी:पैसामा बिक्छ न्यायाधीश र कठघारा
बास्तब:आफ्नो र आफन्तको मुदा हेरन समेत पाउदैन न्यायाधीश बसेर कठघारा

चियाभट्टी: ६२/६३को जनआन्दोलनमा जनतालाई
ठूला बडा ‌नेताले लडाएको
बास्तब:हजारौ नेपालीहरुको त्याग, बलिदान,तपस्या
र रगतको बुँद बुँदले बनेको सबिधान

चियाभट्टी:आज कालो दिन
बास्तब:सबिधान बनेको दिन
✍️🎙
Happy Constitution day to all,संविधान दिवसको शुभकामना! ❤🇳🇵

नवलपुर जिल्ला अदालतले कलाकार पल शाहलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद ...
06/09/2022

नवलपुर जिल्ला अदालतले कलाकार पल शाहलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । अदालतले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ ।

28/08/2022

धरानमा एउटा बिरुवा रोप्नको लागि प्रचण्डले सुरक्षा कर्मिको साथ आएर देशको लाखौं खर्च

23/08/2022

सप्तरी । बलान विहुल गा.पा. -४ बेल्हीका घुरण कापैरकाे घर खान तलासी क्रममा स्थानीय र प्रहरी बिच झडपको अबस्था हुदा प्रहरीले भिडलाई नियन्त्रणमा लिनका लागि ३ राउन्ड हवाई फाईरिङ गरेका अबस्थाका केही दृश्य ।

16/06/2022

अब देशमा एउटा नयाँ तरङ छाउने छ । देशका गद्दारगरुको तह लाग्ने छ भने आशा छ । आगृम बधाई रबि दाइ ।

18/01/2022
2078/09/14 गते प्रकाशित गोर्खा पत्रका बस्तुगत प्रश्नहरु
29/12/2021

2078/09/14 गते प्रकाशित गोर्खा पत्रका बस्तुगत प्रश्नहरु

खुल्यो खुल्यो खुल्योशिक्षक सेवा आयोगले प्राथमिक तहको स्थायी शिक्षकको लागि विज्ञापन गरेको छ 🙏🙏🙏
29/12/2021

खुल्यो खुल्यो खुल्यो
शिक्षक सेवा आयोगले प्राथमिक तहको स्थायी शिक्षकको लागि विज्ञापन गरेको छ 🙏🙏🙏

शिक्षक सेवा आयोग निम्नमाध्यमिक तहको बिज्ञापन ।
22/12/2021

शिक्षक सेवा आयोग निम्नमाध्यमिक तहको बिज्ञापन ।

आजको गोर्खापत्रमा प्रकाशित बस्तुगत प्रश्म उत्तर
22/12/2021

आजको गोर्खापत्रमा प्रकाशित बस्तुगत प्रश्म उत्तर

एतिहासिक केहि महत्वपूर्ण जनकारी शेयर गरि सुरक्षीत राख्नु होला ।
21/12/2021

एतिहासिक केहि महत्वपूर्ण जनकारी शेयर गरि सुरक्षीत राख्नु होला ।

Address


Alerts

Be the first to know and let us send you an email when Apan Maithil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Apan Maithil:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share