Morang Updates

Morang Updates A place where Every Updates Matter ❤️
(1)

Rescue needed in Tupche-7 Nuwakot area 🙏
26/08/2026

Rescue needed in Tupche-7 Nuwakot area 🙏

Breaking 💔: नुवाकोटको सदरमुकाम विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय त्रिशूली नदीमा आएको भीषण बाढीले बगाएको छ। ...
26/08/2026

Breaking 💔: नुवाकोटको सदरमुकाम विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय त्रिशूली नदीमा आएको भीषण बाढीले बगाएको छ। 😢

२००० सालमा स्थापना भएको विद्यालयमा बुधबार बिहान प्रार्थना चलिरहेका बेला बाढीको सूचना पाएपछि केही शिक्षकले विद्यार्थीलाई लिएर सुरक्षित स्थानतर्फ भागेको स्थानीयले बताएका छन्। भाग्न सक्नेहरू भागेर ज्यान जोगाएको भए पनि भाग्न नसकेका विद्यार्थी तथा शिक्षक बाढीमा परेको हुनसक्ने आशंका गरिएको छ। विद्यालयमा बाढी आउँदा कति विद्यार्थी र शिक्षक उपस्थित थिए तथा कति जनाले ज्यान जोगाए भन्ने विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन।

Good News: भोटेकोशी बाढीबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षाका लागि WHO अघि सरेको छ। ❤️🙏बाढीपीडितको उपचारमा आवश्यक औष...
26/08/2026

Good News: भोटेकोशी बाढीबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षाका लागि WHO अघि सरेको छ। ❤️🙏

बाढीपीडितको उपचारमा आवश्यक औषधि तथा स्वास्थ्य उपकरण उपलब्ध गराउने WHO को यो सहयोगप्रति हार्दिक आभार।

बाढीमा फसेकाहरुलाई हेलिकप्टर मार्फत उद्दार गरिदै ! 🙏
26/08/2026

बाढीमा फसेकाहरुलाई हेलिकप्टर मार्फत उद्दार गरिदै ! 🙏

Rescue operation ongoing: सेनाको ४ र निजी कम्पनीका ८ गरी अहिले १२ वटा हेलिकप्टर रसुवा बाढी उद्धार कार्यमा खटिइरहेका छन् ...
26/08/2026

Rescue operation ongoing: सेनाको ४ र निजी कम्पनीका ८ गरी अहिले १२ वटा हेलिकप्टर रसुवा बाढी उद्धार कार्यमा खटिइरहेका छन् । 🙏

26/08/2026

Today, Nepal is facing its biggest disaster since the 2015 Gorkha earthquake 😢

Effect of flood: आज बिहान भोटेकोसीमा आएको बाढीले ध्वस्त बनाएको टिमुरेको ताजा अवस्था ! 😢
26/08/2026

Effect of flood: आज बिहान भोटेकोसीमा आएको बाढीले ध्वस्त बनाएको टिमुरेको ताजा अवस्था ! 😢

26/08/2026

त्रिसुलि बजारमा यसरी बाढी पसेको थियो ! 😢

Be responsible: अहिलेको यो बिपदसंग हामीसबै मिलेर लड्नुपर्छ त्यसैले कृपया दुईचार डलर र दुईचार रियाक्टको लागि अनावश्यक र भ...
26/08/2026

Be responsible: अहिलेको यो बिपदसंग हामीसबै मिलेर लड्नुपर्छ त्यसैले कृपया दुईचार डलर र दुईचार रियाक्टको लागि अनावश्यक र भ्रामक भिडीयो , लेख र सामाग्री पोष्ट नगर्नुहुन सबैमा अनुरोध छ । 🙏

रसुवा टिमुरेका स्थानीय बासिन्दाहरू भन्छन्, "हामी २०० जान जति उद्दारको पर्खाइमा छौं। माथि हेलिकप्टर घुमेका छन्, तर हामी स...
26/08/2026

रसुवा टिमुरेका स्थानीय बासिन्दाहरू भन्छन्, "हामी २०० जान जति उद्दारको पर्खाइमा छौं। माथि हेलिकप्टर घुमेका छन्, तर हामी सम्म आइपुगेको छैन। सरकारी निकायहरुले हामीलाई सम्पर्क गरेर उद्धार गरिदिए ठूलो राहत हुने थियो।" 🙏

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Morang Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share