Janta Raj

Janta Raj "सत्य, तथ्य र निष्पक्ष समाचारमा हाम्रो अडान ✍️

03/01/2023

प्रचन्डले महिनामा एउटा
मात्र भासण दिने घोषणा !

धेरै भासण हैन अब धेरै काम गरेर देखाउने अरे 🙏

31/07/2022

SEE Grade Briddhi Exam Routine & Application form update notice. SEE grade increment Grade Briddhi Purak Exempted exam routine scheduled published by NEB. update SEE grade Increment exam date routine update. SEE Grade Increment Enhancement Briddhi Exam on 11th and 12th Bhadra. The SEE grade Incremen...

कृषिप्रधान देश हो की  किसानको ज्यान मार्ने देश हो?विश्वका दोस्रो पानीको धनी देश नेपालमा सिचाइको व्यवस्था छैन।आफ्नो देशको...
20/07/2022

कृषिप्रधान देश हो की किसानको ज्यान मार्ने देश हो?
विश्वका दोस्रो पानीको धनी देश नेपालमा सिचाइको व्यवस्था छैन।आफ्नो देशको नदि नालाको पानी सिचाइको माध्यमबाट किसानलाई समयमा दिन नसक्ने आकाशको पानीको भरमा र मलको अभावमा कृषि उत्पादन कसरी हुन्छ?
यो कृषिप्रधान देश नै होइनन्। यो त नेता प्रधान देश हो। किनभने यहाँ त कृषि होइनन् नेताकार्यकर्ता उत्पादन मात्र हुने गर्छन्

जोरपाटी, काठमाण्डौंमा बोरिङ खन्दा निस्केको ग्याँस!
19/07/2022

जोरपाटी, काठमाण्डौंमा बोरिङ खन्दा निस्केको ग्याँस!

सिराहा जिल्ला कल्याणपुर नगरपालिका वार्ड नं .५ चिकना गाउँ को सडक ढलान ।
18/07/2022

सिराहा जिल्ला कल्याणपुर नगरपालिका वार्ड नं .५ चिकना गाउँ को सडक ढलान ।

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Janta Raj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share