Technical Aanand

Technical Aanand This page is related to my YouTube channel that is 'Aanand Rajak Official '

25/09/2025

बालेन ट्यापे र्यापर रे बालनले के के गर्यो ?
- 3 अर्ब भन्दा बढी को छात्रवृत्ति दियो
- 50 बढी एम्बुलेन्स बितरण गर्यो
- बिरामी लाई निशुल्क एम्बुलेन्स सेवा
-फुटपाथ चौडा बनायो
-गन्हाएका सडक सफा गर्यो
-सास्कृतिक सम्पदा सफाइ र जगेर्ना गर्यो
-सरकारी जग्गा मिचेका लाई हटायो
-जथाभावी पार्किङ हटायो
-कर को दायरा बढायो
-बस स्टप मा यात्रु प्रतिक्षालय बनायो
-घुम्ती सेवा सुचारु गर्यो
-सडक मर्मत गर्यो
-ढुङ्गेधारा निर्माण गर्यो
-राजधानी का फोहोर का डङ्गुर उठायो
-नक्सा पास नभै बनेका संरचना हटायो
-विभिन्न किसिमका रोगको उपचार प्रबन्ध मिलायो
-डिजिटल गभर्नेन्स प्रणाली लागू गर्यो
-सभ्यता र सस्कृती जगेर्ना गर्यो
-फायर मेसिन जडान गर्यो
-ब्यबस्थित शहर बनायो
-कवाडी लुटेरा भगायो
-सरकार कस्तो हुन्छ भनेर पाठ सिकायो
-हरियाली काठमाडौ बनायो
-टोलभरी पेन्टिङ गरायो
-खाल्डाखुल्डी पुर्यो
-रातभरी उज्यालो झिलिमिली पार्नेगरी बत्ती जडान गर्यो
-अब्यबस्थित तार हटायो
-बाटो मिचेको ठाउँ खाली गरायो
-पार्क निर्माण गरायो
-शिपमुलक तालिम गरायो
-रोजगार मेला चलायो
-फोहोर गर्नेलाइ जरिवाना तिरायो
-सार्वजनिक सौचालय बनायो
-वाटर एटिएम सन्चालन गरायो
-खोलानाला सफाइ गरायो
-बुक फ्री फ्राइडे गरायो
-अखाद्य बस्तु बेचबिखन मा रोक लगायो
-सार्वजनिक स्थलमा धुम्रपान गर्न रोक लगायो
-भ्रष्ट हरु लाई तह लगायो
-खेलाडी हरु लाई सम्मान र पुरस्कृत गर्यो
-माफिया हरु लाई भगायो
-ठुला दल हरुलाइ चिलिम बनायो
-नेपाल लाई विश्व सामु चिनायो
सबै जना लाई मन परियो त?💥
Comment garnus

Big shout out to my newest top fans! 💎 RitRitesh Kamtirop a comment to welcome them to our community, @top fans
22/09/2025

Big shout out to my newest top fans! 💎 RitRitesh Kamtirop a comment to welcome them to our community, @top fans

22/09/2025

शिक्षा मन्त्री Mahabir Pun said ,"म आफ्नो व्यक्तिगत कामको लागि सरकारी सवारीसाधन प्रयोग गर्दैन। मात्र कार्यालय बैठक वा अन्य मन्त्रालयसँग सम्बन्धित कार्यनिम्त प्रयोग गरिनेछु।"
#शिक्षा

#महावीर

22/09/2025

राष्ट्रपति कार्यालय शीतल निवासमा नयाँ मन्त्रीहरुको सपथ ग्रहण समारोहको तयारी अन्तिम चरणमा

22/09/2025

Mahabir Pun write✍️ "मेरो पहिलो घोषणा कसैले पनि "लौ बधाई छ" भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्न पर्ने ठोस काम र आईडिया छ भने मेरो WhatsApp मा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नु होला।" 😊

 #घटस्थापनाGood Morning 🙏 🌄 Nepal 🇳🇵 The day goes bright 🌞 for you all
22/09/2025

#घटस्थापना
Good Morning 🙏 🌄 Nepal 🇳🇵 The day goes bright 🌞 for you all

Good Morning to all from Bhaktapur Wide views from top temple of Shiva Ananteshwar Mahadev Mandir
19/09/2025

Good Morning to all from Bhaktapur
Wide views from top temple of Shiva
Ananteshwar Mahadev Mandir

According to Nepal Insurance Authority, a total of 1,984 insurance claims has been filed across 18 insurance companies, ...
19/09/2025

According to Nepal Insurance Authority, a total of 1,984 insurance claims has been filed across 18 insurance companies, amounting NRs 20.70 billion.


17/09/2025

बुङ्गल हाइड्रोपावर लिमिटेडले थप सर्वसाधारण लगानीकर्तामा जारी गरेको आईपीओको बाँडफाँड भोली बिहीवार हुने भएको छ ।

17/09/2025

आज मिति २०९२-०६-०१ गते का दिन देशभर राष्ट्रिय शोक दिवस मनाउने गरेको छ। जेन जिको प्रदर्शनमा ज्यान गुमाएका देश प्रेमीहरू प्रति आज आसिन १ गते सार्वजनिक बिदा दिएको छ।
#जेन्जी

#आज #आज #का

विश्वकर्मा पूजाको शुभकामना ❤️🙏  #पूजाको
17/09/2025

विश्वकर्मा पूजाको शुभकामना ❤️🙏


#पूजाको

03/09/2025

Ctevt exam questions paper

fans Council for Technical Education and Vocational Training - CTEVT CTEVT Koshi Province Office

Call now to connect with business.

Address

Thalaha Katha
Biratnagar
56500

Alerts

Be the first to know and let us send you an email when Technical Aanand posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Technical Aanand:

Share