Sanju

Sanju Life is a Journey �

30/06/2025

दुई पटक मात्र आरक्षण र महिला भित्र पनि आरक्षण।

30/06/2025

साक्षर घोषणा सम्बन्धी जानकारी ❤️🙏

ल हेर्नुहोस् सङ्घीय निजामती सेवा विधेयक २०८२ 🙏❣️
30/06/2025

ल हेर्नुहोस् सङ्घीय निजामती सेवा विधेयक २०८२ 🙏❣️

07/10/2024

**बडा दशै, तिहार, छठ विशेष फोटो प्रतियोगिता - २०८१**

**प्रतियोगिता न.:** १०२२
**प्रतिस्पर्धीको नाम:** संजय कुमार यादब
**ठेगाना:** सुनसरी
**तपाईं पनि सहभागी हुन सक्नुहुन्छ! यसका लागि नियमहरू निम्नानुसार छन्:**

**सहभागिताका नियमहरू ( Saptari):**
१) फोटो *single* र सफा हुनुपर्नेछ।
२) सहभागीले Saptari पेज अनिवार्य *Like* र *Follow* गर्नुपर्नेछ। नगरेको खण्डमा प्रतियोगितामा समावेश गरिने छैन।
३) फोटोमा *mention*, *tag*, र *share* गर्न सकिनेछ।
४) फोटो, नाम, र ठेगाना Sanchar Saptari को *message box* वा लिंक दिएको वाटसएपमा मा पठाउनु पर्नेछ। 980-5942100
५) बिजेता *likes*, *shares*, र *views* को आधारमा चयन गरिनेछ।
६) फोटो पठाउने अन्तिम मिति २०८१ कात्तिक १६ गतेसम्म मान्य हुनेछ।

**नोट:** नतिजा प्रकाशित हुने मिति २०८१ कात्तिक २५ गते, दिउँसो ३ बजे Sanchar Saptari पेजबाट सार्वजनिक गरिनेछ।

**पुरस्कार:**
- **प्रथम पुरस्कार:** रु. ३०००/-
- **द्वितीय पुरस्कार:** रु. २५००/-
- **तृतीय पुरस्कार:** रु. २०००/-

**नोट:** पुरस्कार *बैंक अकाउन्ट* अथवा *IME* मार्फत प्रदान गरिनेछ।

फोटो *Reel* बनाएर मात्र पोस्ट गर्नुपर्नेछ।

  2078/79
10/02/2024

2078/79

  ❤🇳🇵
09/02/2024

❤🇳🇵

 #समसामयिक
09/02/2024

#समसामयिक

आ.ब २०७९/०८० मा प्राप्त भएको तथ्याङ्कका आधारमा तयार पारिएको बाँकी पुरानै १५ औ योजनाको समीक्षामा हेर्नुहोला 🙏🙏
09/02/2024

आ.ब २०७९/०८० मा प्राप्त भएको तथ्याङ्कका आधारमा तयार पारिएको बाँकी पुरानै १५ औ योजनाको समीक्षामा हेर्नुहोला 🙏🙏

आगामी विश्वकप फुटबल आयोजना गर्ने मुलुकहरु : #समसामयिक
07/02/2024

आगामी विश्वकप फुटबल आयोजना गर्ने मुलुकहरु :
#समसामयिक

    ✍आज मिति २०८० साल माघ १७ गतेको गोरखापत्र दैनिकमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री !! ❤🇳🇵
31/01/2024

✍आज मिति २०८० साल माघ १७ गतेको गोरखापत्र दैनिकमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री !! ❤🇳🇵

Address

Koshi Gaupalika Sunsari
Inarwa

Website

Alerts

Be the first to know and let us send you an email when Sanju posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sanju:

Share

Category