Nepal View

Nepal View Your go-to destination for timely and reliable news updates

लगातार दोस्रो पटक आरसिबीलाई आइपिएल उपाधि
31/05/2026

लगातार दोस्रो पटक आरसिबीलाई आइपिएल उपाधि

31/05/2026
29/05/2026

Big Announcement for Sports
- पमुख ८ सहरमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण — ५ वर्षभित्र
- १० वटा फुटबल रङ्गशाला फ्लड लाइट सहित स्तरोन्नति — ३ वर्षभित्र (प्रत्येकको क्षमता कम्तीमा ८,००० दर्शक)
इन्डोर मल्टिपर्पोज स्टेडियम: ७ स्थानमा — बिराटनगर, लहान, काठमाडौँ, पोखरा, वटुवल, सुखेत र धनगढी (क्षमता कम्तीमा २,००० दर्शक — ३ वर्षभित्र)

Send a message to learn more

29/05/2026

सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार!

Send a message to learn more

बजेटमा रेलमार्गसम्बन्धी उल्लेख - बर्दिबासदेखि काठमाडौं-तराई मधेश द्रुतमार्ग प्रस्थान बिन्दुसम्मको रेलमार्ग निर्माण कार्य...
29/05/2026

बजेटमा रेलमार्गसम्बन्धी उल्लेख
- बर्दिबासदेखि काठमाडौं-तराई मधेश द्रुतमार्ग प्रस्थान बिन्दुसम्मको रेलमार्ग निर्माण कार्य अगाडि बढाइनेछ।
- निर्माणाधीन बर्दिबास-विराटनगर रेलमार्गको बाँकी काम सम्पन्न गर्न रकम विनियोजन गरिएको छ।
- निर्माणाधीन जनकपुर-जयनगर-बर्दिबास रेलमार्गको बाँकी काम सम्पन्न गर्न रकम विनियोजन गरिएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षको लागि नेपालको बजेट प्रस्तुत गर्न तयार 😲
29/05/2026

अर्थमन्त्री स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षको लागि नेपालको बजेट प्रस्तुत गर्न तयार 😲

आज शुक्रबार: हनुमानजीको आशीर्वादले तपाईंको दिन शुभ रहोस् । ❤️🙏
29/05/2026

आज शुक्रबार: हनुमानजीको आशीर्वादले तपाईंको दिन शुभ रहोस् । ❤️🙏

‘क्या!न्सर’को औ!षधिमा प्रयोग गरिने कच्चा पदार्थको उत्पादन नेपालमै सुरु गरिएको छ भने भारत लगायत एसियाली देशहरुमा निर्यात ...
29/05/2026

‘क्या!न्सर’को औ!षधिमा प्रयोग गरिने कच्चा पदार्थको उत्पादन नेपालमै सुरु गरिएको छ भने भारत लगायत एसियाली देशहरुमा निर्यात समेत हुनेछ। 😮

29/05/2026

आगामी आर्थिक वर्षको बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ। आज अपराह्न ४ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।
सरकारले आज बजेट ल्याउने कुरा आएसँगै करको दरमा ठूलै हेरफेरका विषयमा पनि चर्चा चलिरहेको छ। गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ मतसहित बनेको रास्वपा सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो। जसमा अर्थविद्समेत रहेका अर्थमन्त्री वाग्नेले करको दरमा हेरफेरसहितको बजेट ल्याउन लागेको चर्चासमेत चलेको छ।

Send a message to learn more

Address

Biratnagar/10
Biratnagar

Telephone

+9779804363914

Website

Alerts

Be the first to know and let us send you an email when Nepal View posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share