Janayug Online

Janayug Online Truth & Accuracy updates
Fast, Fair & Reliable News. This Facebook online page is currently undergoing the registration process.
(1)

For any complaints or suggestions, please contact us via inbox or given gmail.

16/07/2026

सुनसरी प्रहरीको वार्षिक रिपोर्ट सार्वजनिक : अपराध नियन्त्रणदेखि राजश्व संकलनसम्म उल्लेखनीय उपलब्धि विवरण भिडियोमा बाँकी कमेन्ट मा..! (Inaruwadairy)

🎉 Facebook recognized me as a consistent post creator this week!
16/07/2026

🎉 Facebook recognized me as a consistent post creator this week!

16/07/2026

कोशी टप्पुभित्र रहेको अरनाको बथान !

कोशी ब्यारेजस्थित सप्तकोशी नदीमा देखिएको डल्फिनको दृश्य !
16/07/2026

कोशी ब्यारेजस्थित सप्तकोशी नदीमा देखिएको डल्फिनको दृश्य !

काठमाडौं। गोलभेँडा फ्याँकेर किसानको विरोध बाँकी कमेन्ट मा...  #गोलभेँडा  #माइतीघर  #काठमाडौं  #कृषि  #किसानआन्दोलन   #बज...
15/07/2026

काठमाडौं। गोलभेँडा फ्याँकेर किसानको विरोध बाँकी कमेन्ट मा...
#गोलभेँडा #माइतीघर #काठमाडौं #कृषि #किसानआन्दोलन #बजारव्यवस्थापन #किसानमैत्रीनिति

14/07/2026

🌊 कोशी ब्यारेज जलस्तर अपडेट |
📍 कोशी ब्यारेज 🌡️ जलस्तर: १,८५,३९० क्युसेक 📉 प्रवृत्ति: घट्दो (Falling) ⚠️ अवस्था: खतरा तह (Danger)

14/07/2026

सम्भव नहुने गणेश नेपालीको शवलाई एअर लिफ्टिङ गछौँ भनेर गृहमन्त्रीले नाटक गरे अबुल हुसैन अनसारी को भनाइ!

14/07/2026

सडक निर्माण ढिलो पानी तरेर हिँड्न जनता बाध्य!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति पप्पु कुमार यादवले सामाजिक सञ्जालमार्फत सरकारलाई अश्लील गाली, ‘खुट्टा काट्ने’ धम्की स्थानीयको सवाल अब कानुन सबैका लागि बराबर कि होइन? बाँकी कमेन्ट मा....!

13/07/2026

सुनसरीको भोक्राहा-नरसिंहमा बा ५ च ५२६३ नम्बरको कार कसको स्थानीयको चासो? किन बेवारिसे अवस्थामा भेटियो? रातभर सडकमा बेवारिसे कार, स्थानीयको सूचनापछि प्रहरी सक्रिय!

13/07/2026

रातभर बेवारिसे कारले बढायो रहस्य!

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Janayug Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janayug Online:

Shortcuts

Share