Pradesh1tv

Pradesh1tv This is online news portal

विराटनगर, मोरङनेकपा (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटीको पुनर्गठन सम्पन्ननेकपा (एकीकृत समाजवादी) विराटनगर महानगर कम...
18/11/2025

विराटनगर, मोरङ
नेकपा (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटीको पुनर्गठन सम्पन्न
नेकपा (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटीको पुनर्गठन कार्य सफलतापूर्वक सम्पन्न भएको छ। नयाँ संरचना अनुसार राजेन्द्र सुवेदी संयोजक रहने गरी ६१ सदस्यीय महानगर कमिटी घोषणा गरिएको छ।
पुनर्गठन प्रक्रियालाई जिल्ला कमिटी मोरङले समन्वय गरेको थियो। संगठन विस्तार, सुदृढीकरण तथा आगामी राजनीतिक दिशा निर्देशनलाई उद्देश्य बनाई जिल्ला उपाध्यक्ष तथा महानगर इन्चार्ज दीपक ढकालको अध्यक्षतामा बसेको बैठकले नयाँ कमिटी गठन सम्पन्न गरेको छ।
कार्यक्रममा कोसी प्रदेश अध्यक्ष सरिता थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएसँगै मोरङ सहायक इन्चार्ज वासिम आलम, मोरङ अध्यक्ष चन्द्रवीर राई सहित नेतृ/नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त पुनर्गठन कार्यक्रम जिल्ला उपाध्यक्ष तथा विराटनगर महानगर इन्चार्ज ढकाल एकता प्रक्रिया को बिरोध गर्ने कोई पनि कम्युनिस्ट हुन नसक्ने दाबी गर्दै घनश्याम भुसाल को पछि लाग्ने ले नेकपा (एस्) बात एकजना पनि नेता कार्यकर्ता लन नसक्ने दाबी गरेका छन् भने नेकपा ले घर घर जाने अभियान थालनी गर्ने जानकारी गराउदै कार्यक्रम भव्यताका साथ सम्पन्न गराएका छन्।

27/10/2025
21/10/2025

महाकालीको भुजेला घाटमा विपिन जोशीको अन्त्येष्टि Part 13

21/10/2025

महाकालीको भुजेला घाटमा विपिन जोशीको अन्त्येष्टि Part 12

21/10/2025

महाकालीको भुजेला घाटमा विपिन जोशीको अन्त्येष्टि Part 11

21/10/2025

महाकालीको भुजेला घाटमा विपिन जोशीको अन्त्येष्टि Part 10

21/10/2025

महाकालीको भुजेला घाटमा विपिन जोशीको अन्त्येष्टि Part 9

21/10/2025

महाकालीको भुजेला घाटमा विपिन जोशीको अन्त्येष्टि Part 8

21/10/2025

महाकालीको भुजेला घाटमा विपिन जोशीको अन्त्येष्टि Part 7

21/10/2025

महाकालीको भुजेला घाटमा विपिन जोशीको अन्त्येष्टि Part 6

21/10/2025

महाकालीको भुजेला घाटमा विपिन जोशीको अन्त्येष्टि Part 5

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Pradesh1tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pradesh1tv:

Share