Dudhkoshi Khabar TV HD

Dudhkoshi Khabar TV HD Dudhkoshi Sanchar Pvt.

Ltd.
सत्य सुचनाको एउटै संवाहक

Dudhkoshi Khabar TV HD
Hamro Dudhkoshi Khabar
www.dudhkoshikhabar.com

सुचना प्रसारण विभाग - ४१३०-२०८०/०८१
प्रेस काउन्सिल नेपाल - ४१३२/२०८०/०८१
स्थायी लेखा - ६१९७३४३५४

Contact Number - 9851332848

31/05/2025

सोलुखुम्बुमा नै झोला बनाउदै महिला दिदिबहिनीहरु ।।

28/05/2025

ओझेलमा भुवाखोला झरना

सोलु सल्लेरी आर्मी ब्यारेक हुँदै थातिङ जाने सडक नेपाली सेनाको नेतृत्वमा स्थायी संचालनको लागि निर्माण कार्य सुरु ।
28/05/2025

सोलु सल्लेरी आर्मी ब्यारेक हुँदै थातिङ जाने सडक नेपाली सेनाको नेतृत्वमा स्थायी संचालनको लागि निर्माण कार्य सुरु ।

सोलुखुम्बुको तिङ्लामा निर्माण हुने स्वास्थ्य चौकि भवन शिलान्यास कार्यक्रमका केही तस्वीरहरु।।
28/05/2025

सोलुखुम्बुको तिङ्लामा निर्माण हुने स्वास्थ्य चौकि भवन शिलान्यास कार्यक्रमका केही तस्वीरहरु।।

28/05/2025

"एभरेष्ट तेस्रो शिविरमा फसेका व्यक्तिको उद्धार गरिँदै"

27/05/2025

तिङ्लाका सुनाखरी कृषक समूहलाई तीन वटा हाते ट्याक्टर वितरण

27/05/2025

पाहिला पाहिलाको आशा र सोलुदुधकुण्ड नगरपालिकाले अहिलेसम्म कै सुविधा सम्पन्न स्वास्थ्य चौकी बनाउदै, शिलान्यास सम्पन्न

प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा नेपाल...
26/05/2025

प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा गत जेठ ६ गते बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा हुनुभएका प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई नीति निर्माण समिति बैठकको निर्णयले विशेष बढुवा प्रदान गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी प्रहरी संगठनको श्रीवृद्धिको लागि गरेको कार्यको उच्च प्रशंसा गर्नुभयो । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने चर्चा गर्दै आगामी दिनमा थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८:५६ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं भन्ने नारा सहितको ब्यानर फहराउन सफल हुनुभएको थियो ।

सावधानी अपनाउने हो भने आगलागीबाट हुने मानवीय र भौतिक क्षतिहरूको न्यूनीकरण गर्न सकिन्छ। आ.व. २०८१/०८२ को वैशाख महिनामा दे...
26/05/2025

सावधानी अपनाउने हो भने आगलागीबाट हुने मानवीय र भौतिक क्षतिहरूको न्यूनीकरण गर्न सकिन्छ। आ.व. २०८१/०८२ को वैशाख महिनामा देशभर आगलागीबाट भएको क्षति सम्बन्धी विवरण।

#नेपालप्रहरी

शिलान्यास कार्यक्रममा सहभागिताको लागि हार्दिक अनुरोधसोलुदुधकुण्ड नगरपालिका र पाहिला पाहिलाको आशा संस्थाबीचको सहकार्य तथा...
26/05/2025

शिलान्यास कार्यक्रममा सहभागिताको लागि हार्दिक अनुरोध

सोलुदुधकुण्ड नगरपालिका र पाहिला पाहिलाको आशा संस्थाबीचको सहकार्य तथा आर्थिक साझेदारीमा सोलुदुधकुण्ड नगरपालिका–११ मा निर्माण हुन गइरहेको स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रम यही २०८२ साल जेठ १३ गते, मंगलबार बिहान १०:०० बजे हुने भएकोले उक्त कार्यक्रममा सम्पूर्ण सरोकारवालाहरू, समुदायका प्रतिनिधिहरू, स्थानीय बासिन्दा तथा इच्छुक महानुभावहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल पार्न सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

स्थान: सोलुदुधकुण्ड नगरपालिका–११, प्रस्तावित स्वास्थ्य चौकी भवन निर्माण स्थल
समय: बिहान १०:०० बजे
मिति: २०८२ जेठ १३ गते, मंगलवार

सोलुदुधकुण्ड नगरपालिका

खुम्बुपासाङल्हामु गाउपालिकाको सुर्केमा आयोजित राष्ट्रिय विभुति पासाङल्हामु शेर्पा स्मृति कपलाई तस्वीरमा हेर्नुस
25/05/2025

खुम्बुपासाङल्हामु गाउपालिकाको सुर्केमा आयोजित राष्ट्रिय विभुति पासाङल्हामु शेर्पा स्मृति कपलाई तस्वीरमा हेर्नुस

24/05/2025

पुरस्कार वितरण कार्यक्रम

Address

United States
Dubai
566113

Alerts

Be the first to know and let us send you an email when Dudhkoshi Khabar TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dudhkoshi Khabar TV HD:

Share