Shashank poudel

Shashank poudel जे देख्छु, तपाईलाई देखाउछु
(1)

ठाउँ र कलाकार अनि दर्शक चिन्नुस र उहाँ सम्म पुर्‍याइदिनुस ल  fans
08/08/2026

ठाउँ र कलाकार अनि दर्शक चिन्नुस र उहाँ सम्म पुर्‍याइदिनुस ल fans

07/08/2026

पेट्रोल नहुदा 2 दिन कार्यालय बन्द !!
ग्यास नहुदा हप्तमा 2 दिन खान बन्द कि कसो जान्नेहरु !!

सरकार अब के गर्ने छुटे त प्रसाई
03/08/2026

सरकार अब के गर्ने छुटे त प्रसाई

30/07/2026

पूर्व राजा बोले तर अहिलेका बडे महाराज सम्झिने बालेन सरकार बोल्दैनन त ?

हलेसी महादेव दर्शनको स्मरण
29/07/2026

हलेसी महादेव दर्शनको स्मरण

29/07/2026

सरकार बेगरको सर्वदलीय बैठक !! के बालेन खोपीको देउता हुन कि नालायक बनिसक्न लागेको सरकार र प्रधानमन्त्री अझै महासंकटमा पनि दलहरुसंग छलफल नै गर्न नहुने रैछ !!

29/07/2026

पहिले गोली प्रहरीले गोली चलाउदा प्रधानमन्त्री र गृहमन्त्री दोषी करार गर्ने न्यायाधीश मिष्टर बालेन र मिष्टर सुधन गुरुङले अहिले प्रहरी र CDO लाई कारवाही गर्न मिल्छ ?
***nshah B***n

पैतिस वर्षमा केही भएन ? यो सेयर गरेर देखाइदिनुस है त !  fans Rajib Khatry B***n
27/07/2026

पैतिस वर्षमा केही भएन ? यो सेयर गरेर देखाइदिनुस है त ! fans Rajib Khatry B***n

अझै कडा हुँदै
27/07/2026

अझै कडा हुँदै

27/07/2026

अघिल्लो पटक युवा मर्दा सरकार र देशै नै जलेर खरानी भयो ! अहिलेका सरकारले नै युवा मारेको भन्दै भगाए अहिए फेरि युवा मरे ! घण्टी छाप त भगवान हुन्, अब राजीनामा दिने कस्ले कि केपी शर्मा ओलीले नै हो ?

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Shashank poudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share