
01/06/2025
वरिष्ठ संगितकार तथा गायक एवं सर्जक गणेश रसिक रहनु भएन भन्ने दुःखद खबरले सम्पूर्ण नेपाली मन गह्रौँ बनाएको छ।
साँच्चै भन्नुपर्दा, एउटा हार्मोनियम अब सधैँका लागि मौन भयो।
उहाँको संगीत, आवाज, र आत्मीयताको मिठास सधैँ हाम्रो स्मृतिमा जीवित रहनेछ।
शान्तिको कामना गर्दै श्री गणेश रसिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना!