Birat Media

Birat Media Your vision. Our creativity.

Endless possibilities ✨ Turning ideas into impact 🚀
🎬 Media Production | 📱 Digital Marketing | 🌐 Websites | 📰 News Updates | Trusted by 500+ clients | 📍Biratnagar
📞 Contact: 9704506303

28/10/2025

🌅 बिहानको ५ बजे, हाटखोला–सिंगिया घाट, विराटनगरको शान्त र भक्ति–मय दृश्य 🙏
छठी मइयाको आराधनामा समर्पित हर एक श्रद्धा, हर एक प्रार्थना अटूट विश्वाससँग 💛

27/10/2025

🌅 श्रद्धा र आस्थाको प्रतीक “दण्ड प्रणाम” 🙏
आजको छठ पर्वमा एक महिलाले आफ्नो मनोकामना पूरा भएपछि छठी मैयाप्रति कृतज्ञता व्यक्त गर्दै “दण्ड प्रणाम” गर्दै घाटसम्म पुग्नुभएको दृश्य ।
यो अनुष्ठान श्रद्धा, समर्पण र विश्वासको गहिरो प्रतीक हो। 🌼✨
📍 छठ पर्व, विराटनगर

🌅 अमेरिकाको लस एञ्जलसमा छठ पर्व धुमधामका साथ सम्पन्न 🇺🇸नेपाली र भारतीय समुदायले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्...
27/10/2025

🌅 अमेरिकाको लस एञ्जलसमा छठ पर्व धुमधामका साथ सम्पन्न 🇺🇸
नेपाली र भारतीय समुदायले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा र भक्तिभावका साथ पर्व मनाए। 🙏✨

📸 छठ पर्वका केही झलकहरू परदेशबाट

27/10/2025

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तिभावले भरिएको साँझ 🌅
छठ पर्वको साँझका अरख धनावट पुल, विराटनगरमा भव्य रूपमा सम्पन्न 🙏✨

🌅 छठ पर्वको साँझका अरख धुमधामका साथ सम्पन्न 🌅📍स्थान: धनावट पुल, विराटनगर📸 छठको पावन क्षणका केही झलकहरू
27/10/2025

🌅 छठ पर्वको साँझका अरख धुमधामका साथ सम्पन्न 🌅
📍स्थान: धनावट पुल, विराटनगर
📸 छठको पावन क्षणका केही झलकहरू

26/10/2025

🌅 छठ पर्वको पावन अवसरमा भव्य महाआरतीमा हार्दिक निमन्त्रणा 🙏
हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग, विराटनगर–रानी क्षेत्रद्वारा आयोजना
📅 मिति: २०८२ कार्तिक १० गते, सोमबार
साँझ ५ बजेदेखि ७ बजेसम्म

📍 स्थान: विराटनगर रानी-१४ मंठा पोखरी

आउनुहोस्, आफ्नो उपस्थितिले यस धार्मिक कार्यक्रमलाई अझ भव्य बनाऔं ✨

Address

Biratnagar

Telephone

+9779704506303

Website

Alerts

Be the first to know and let us send you an email when Birat Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birat Media:

Share