Bikalpa Khabar

  • Home
  • Bikalpa Khabar

Bikalpa Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bikalpa Khabar, News & Media Website, Biratnagar -9, .
(1)

02/06/2026

के तपाईंलाई थाहा छ?
इतिहासको ९९% समयमा साधारण मानिसहरूसँग कुनै स्वतन्त्रता थिएन।
तिनीहरू राजाहरूको दास जस्तै थिए।
तर अचानक यस्तो के भयो...
जसले गर्दा संसार यति धनी र स्वतन्त्र भयो?

31/05/2026

नेपालको आर्थिक सूचकाङ्क कम हुनुमा कुनै एउटा बिषय मात्रै दोषी नभएर हाम्रा नीति, संरचना र संस्थाहरूमा रहेका कमजोरीहरू मुख्य कारण बन्न पुगेको छ ।

29/05/2026

किन नेपालको जहाजहरुले बिदेशी पर्यटकलाई 2 गुणा भन्दा बढी भाडा लिन्छ ?

21/05/2026

महावीर पुनले बाटोमा आफ्नो किताब बेच्न पाउछन् भने एउटा महिलाले बाटोमा आफ्नो जीविकोपार्जनका लागि काफल बेच्न पाउने कि न पाउने ?

17/05/2026

यो मन्दिर र मस्जिद जस्तै गरि हामि मानिसहरु पनि एक-आपसमा मिलेर बस्न सिकौ l

13/05/2026

मोरङ जिल्ला ट्राफिक इन्चार्ज सन्तोष न्यौपाने, जसले बिराटनगरमा सुरक्षित चालक अभियान संचालन गरि हजारौ ई-रिक्सा चालकलाई लाइसेन्स लिन तथा सुरक्षित चालक बन्न प्रेरित गरे l

10/05/2026

नेपालमा उद्यम, ब्यापार-व्यवसाय गर्ने मानिसहरुलाई जबसम्म सकारात्मक भएर हेर्न सक्दैनौ,तबसम्म देशले आर्थिक बिकास गर्न सक्दैन l

08/05/2026

रुपैडिया बोर्डरमा हामीले चालक अनुमति पत्र नभएका सिटी चालकहरुसँग वार्तालाप गर्दा आएका उत्तरहरु यहाँ देखाइएको छ।

07/05/2026

महेन्द्रनगरका एक ई-रिक्सा चालक भनछन् , "अक्षर नचिन्नेले पनि पेट पाल्न पाउनुपर्छ।"

06/05/2026

लाइसेन्स नभएका व्यक्तिहरुलाई रिक्सा कुदाउन दिदा समस्यामा फस्ने गरेका छन् सवारी धनीहरू l

Address

Biratnagar -9

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Bikalpa Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bikalpa Khabar:

  • Want your business to be the top-listed Media Company?

Share