All Nepal

All Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from All Nepal, News & Media Website, Biratnagar.

Butwal मा B***n Shah लाई स्वागत गर्न विशाल जनसागर। 😯
14/02/2026

Butwal मा B***n Shah लाई स्वागत गर्न विशाल जनसागर। 😯

बालेन शाह आज दिउँसो खोटाङ हलेसी पुग्ने भएका छन् । 🌴
05/02/2026

बालेन शाह आज दिउँसो खोटाङ हलेसी पुग्ने भएका छन् । 🌴

Today is Martyr's Day: सहिद दिवसको शुभकामना !❤️🙏
30/01/2026

Today is Martyr's Day: सहिद दिवसको शुभकामना !❤️🙏

डडेल्धुराको चर्चित बाजेको खिर पसलमा खिर खादै रास्वपाका बरिस्ठ नेता बालेन शाह! यहाँ अहिले हिमपात समेत भइरहेको छ। 😮🙏
28/01/2026

डडेल्धुराको चर्चित बाजेको खिर पसलमा खिर खादै रास्वपाका बरिस्ठ नेता बालेन शाह! यहाँ अहिले हिमपात समेत भइरहेको छ। 😮🙏

ठाकुर बाबा मन्दिरको दर्शन गरेर दिनको सुरुवात🙏
27/01/2026

ठाकुर बाबा मन्दिरको दर्शन गरेर दिनको सुरुवात🙏

बालेन शाहले बहसका लागि एउटै मञ्च साझा गर्ने प्रस्तावलाई ‘NO’ भन्नुभएको हो।७६ जनाको ज्यान गएको घटनासँग जोडिएका नेतासँग मञ...
25/01/2026

बालेन शाहले बहसका लागि एउटै मञ्च साझा गर्ने प्रस्तावलाई ‘NO’ भन्नुभएको हो।
७६ जनाको ज्यान गएको घटनासँग जोडिएका नेतासँग मञ्च साट्नुहुन्न भन्ने उहाँको स्पष्ट अडान छ। तपाई को के बिचार?

महेश बस्नेत बिरूद्ध आचार संहिता उलंघन गरेकोमा उम्मेदवारी रद्द गर्न मागगर्दै निर्वाचन आयोगमा उजुरी दर्ता। जेनजी अभियानकर्...
24/01/2026

महेश बस्नेत बिरूद्ध आचार संहिता उलंघन गरेकोमा उम्मेदवारी रद्द गर्न मागगर्दै निर्वाचन आयोगमा उजुरी दर्ता।
जेनजी अभियानकर्ता अधिवक्ता अनिल कुमार साह, युवराज मुखिया लगायतका युवाहरूले एमाले भक्तपुरका उम्मेदवार महेश बस्नेत विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै मधेसी समुदायमाथि घृणास्पद तथा विभेदकारी अभिव्यक्ति दिएको आरोपमा उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन्।

रास्वपा नेता बालेन शाहले आज शुक्रवार बिहान पाथीभराको दर्शन गर्नुभएको छ ।
23/01/2026

रास्वपा नेता बालेन शाहले आज शुक्रवार बिहान पाथीभराको दर्शन गर्नुभएको छ ।

23/01/2026

नेकपा एमाले अध्यक्ष केपी ओलीले मधेश र मधेशीको बारेमा के सोच्छ एकपल्ट सुनौ। यो भिडियो मधेशमा भएको एमालेका भक्तहरुको लागि हो।

जय मा सरस्वती 🙏
23/01/2026

जय मा सरस्वती 🙏

सिरहा -२ मा यो पालिको ? comment plz..
21/01/2026

सिरहा -२ मा यो पालिको ?
comment plz..

एमाले झापा भन्छ , हिजो रास्वपाका कार्यकर्ताले हाम्रा २ कमरेडको सुनको सिक्री लु'टे !
21/01/2026

एमाले झापा भन्छ , हिजो रास्वपाका कार्यकर्ताले हाम्रा २ कमरेडको सुनको सिक्री लु'टे !

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when All Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share