Tharu shaan

Tharu shaan welcome to this page. For fun and about tharu culture.

15/04/2024

*तोर बिना नै रहवु*A FILM BY IDLE CREATION & ENTERTAINMENTFacebook: https://www.faceb...

27/09/2020

क बाट कछुवा ख खरायो खरायो | chot nepali movie songs chot nepali movie song old is gold nepali song children nepali song superhit nepali song chot movie audio...

बुढिगंगा गाउपालिकाका युवाहरूले ल्याए काेराेना भाइरस सम्बन्धि जनचेतनामुलक नाटककोरोना भाइरस (कोभिड १९) सम्बन्धी जनचेतनामुल...
18/07/2020

बुढिगंगा गाउपालिकाका युवाहरूले ल्याए काेराेना भाइरस सम्बन्धि जनचेतनामुलक नाटक

कोरोना भाइरस (कोभिड १९) सम्बन्धी जनचेतनामुलक थारू भाषाकाे नाटक सार्वजनिक भएको छ । पछिल्लाे समय काेराेना भाइरसकाे महामारीका कारण विश्वभर जनजीवन प्रभावित भइरहेकाे बेला बुढिगंगा गाउपालिका ७ कमलपुरकाे डाइनामिक कला केन्द्रले कोरोना भाइरस (कोभिड १९) सम्बन्धी जनचेतनामुलक थारू भाषाकाे नाटक ल्याएकाे हाे । अाेम प्रकाश विश्वकर्मा, अादर्श ना. माझी, अानन्द विश्वास र नितेश भगतकाे निर्देशनमा बनेकाे साे नाटककाे छायङ्कन कवल विश्वासले गरेका छन् । नाटक QD Digital युट्युव च्यानल मार्फत शुक्रवार सार्जजनिक गरिएकाे छ ।

हाल सम्म काेराेना भाइरस सम्बन्धि धेरै गितहरू बने पनि थारू भाषामा काेराेना भाइरस सम्बन्धि याे पहिलाे जनचेतना मुलक नाटक हाे । यसमा पुर्वीया थारू समुदायमा बाेलिने भाषाशैली (लवज) र थारू समुदायकाे जनजीवन, अानिबानी र दैनिकी लाइ प्रस्तुत गरीएकाे छ । थारू परिवेशमा तयार भएकाे यस नाटमा थारू समुदायका गाँउघर र हाज बजार समेटिएकाे छ । लकडाउनकाे समयमा थारू समुदायमा तास खेल्ने प्रवृतीले थारू समुदायकाे वस्तविकता लाइ चित्रण गर्न खेजेकाे छ । साथै नाटकमा काेराेभा भाइरस बाट बच्ने विभिन्न उपायहरूबारे समेत बताइएकाे छ ।
भिडियाे-

कोरोन महामारीको बेला यस डाइनामिक कला केन्द्र बुढीगंगा गाऊपालिका वडा न. ७ कमलपुर के जनचेतना मुलक र मनोरंजन को उदेस....

यहि मिति २०७६ माघ ३ गते शुक्रबारका दिन थारु कल्याणकारिणी सभा इकाइ कार्य समिति केरौन द्वारा आयोजित "तिला सङ्क्रान्ति सास्...
13/01/2020

यहि मिति २०७६ माघ ३ गते शुक्रबारका दिन थारु कल्याणकारिणी सभा इकाइ कार्य समिति केरौन द्वारा आयोजित "तिला सङ्क्रान्ति सास्कृतिक" कार्यक्रममा थारु गायकहरु प्रकाश माझी, बिरु माझी तथा गायिका गिता चौधरी लगायत थारु सिनेमा का चर्चित कलाकारहरु
#जय चौधरी, #बिबेक चौधरी , #अमिषा चौधरी , #अजय सरदार , #राजबाबु बिश्वाश , #सुरज चौधरी, #लक्ष्मी लगायत स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती हरु हुने हुनाले तपसिल को समय, मिति र स्थान मा उपस्थिति भई कार्यक्रमको लाभ लिनुहोस।
मिति:- २०७६/१०/०३ शुक्रबार
समय;- बिहान ११ बजे देखी
स्थान:- कानेपोखरी वाड नं ५ भौसाबारी चौक ग्राम थान

Address

Sundarharaicha
Biratnagar
56604

Alerts

Be the first to know and let us send you an email when Tharu shaan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tharu shaan:

Share