
31/08/2025
विश्वकै ठुलो गाईको प्रतिमा
गोपाल काफ्ले/पथरी, १५ भदौ
मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ५ नयाँ वृन्द्राबन गौसालामा निर्माण गरिएको आग्लो ३६ फिट ३ ईन्च अग्गो विश्वकै ठुलोको गाईको प्रतिमा । श्री १०८ स्वामी दिनबन्दु शास्त्रिले १२ बिघाहा क्षेत्रफलमा भारतको वृन्द्रावनको झल्को दिने गौसाला सहितको नयाँ वृन्द्राबनको स्थापना गर्नु भएको छ ।