देश मा बिभिन्न मुद्दाहरू लाई लिएर बिगतका कालखण्डमा सत्ता साशनको लोभमा भ्रष्ट नेताहरुकले जनताबाट धेरैपटक ब्यवस्था परिवर्तन गराए। फलस्वरूप विकासको नाममा भ्रष्टाचार मात्र भएको देखियो। झोलेहरूलाई पाल्न जनतामाथि ऋण बोकाइयो। अब देश बचाउनका निम्ति फेरि एकपटक जनताबाट नै व्यवस्था परिवर्तनको आवश्यकता रहेको छ। पुनः एकपटक देश तथा जनताको हितको लागि राजाको आवश्यकता परेको जनताले स्वयं महसुस गरेको छ।
जय देश जय नदेश जय राष्ट्रवाद
08/03/2025
13/11/2024
बिराटनगरमा -१६ को बिराटनगर जुट मिल नजिकै रहेको हडताली हाट जोडिएको रानी पथ सो सँग जोडिएको बाटो र फुल कन्ट्याक्ट कराते प्रशिक्षण ले भनेको सार्वजनिक बाटो र शितल पाण्डे को नाममा श्री मालपोत कार्यालय मोरङ बिराटनगरमा दर्ता कायम रहेको जग्गा मा लाल सहनी ले व्यावसाय सञ्चालन गर्न को लागि निर्माण गरेको टहरा रानी बासीको लागी संवेदनशील र चासो को बिषय बनेको छ।
कसैको निजि जग्गाबाट आफनो स्वार्थ को लागी बाटोको निहुमा मंदिरको आडमा केहि व्याक्तीले सामाजिक स्थिरता खलबलाउने कोशिस गरिएको विपक्षी को गुनासो छ र सम्बन्धित निकायबाट म्याद भनिएको पत्र प्राप्त नै नभईकन वा कानुन बमोजिम म्याद टास नभईकन सामाजिक सञ्जालमा सो निबेदन र म्याद प्रकाशित गरि विपक्षी बनाईएको सम्बन्धीत निकायको गोपनियताको कुरामा प्रशन् चिन्ह खडा भएको सम्बन्धीत निकायले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने विपक्षी को भनाई छ।
Be the first to know and let us send you an email when Rastriya Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.