AparachitYatri

AparachitYatri Traveling unknown paths to capture unforgettable stories, one journey at a time.

10/08/2026

प्रदेशस्तरीय विकास समस्य समाधान समितिको बैठक मितिः २०८३।०४।२५ गते

10/08/2026

आजकल के सेलिब्रेटीहरुले भटाभट खोल्न थालेछन् ! अब बल्ल थाहा पाउँछन् मेहेनतको पैसा कस्तो हुन्छ भनेर 🙏

10/08/2026

Feel like ❤️🙏

चराहरु‌खेल्ने ठाउँको यस्तो हालत! 🤔
08/08/2026

चराहरु‌खेल्ने ठाउँको यस्तो हालत! 🤔

Barju Taal हिलोमा चिप्लिएर हालत भयो | यस्तो राम्रो तालको यस्तो हालत...

06/08/2026

गाउँमा एकजना टोले गुन्डा थियो।एक्लै-दुक्लै देखे, आफूभन्दा साना भुरा देखे तर्साउने-थर्काउने गर्थ्यो। नसके रुन्थ्यो।

06/08/2026

उहाँलाई अहिले पदमा पुगे भनेर त थाहा छैन् !! अनि निर्मला पन्त को गुनेगार को हो र कहिले पक्राने भन्ने कुरा कसरी थाहा हुन्छ!

05/08/2026

पिपल र वरको घरवरपर उम्रिएको बिरूवाहरू के गर्नुहुन्छ ?

04/08/2026

देशका युवाहरू विदेशिको बेला यो निर्णय युवाहरूको लागि 'घरमै बसेर रमाइलो गर्ने' गतिलो बाहना

03/08/2026

यो देशमा नेता भन्दा जनतामा समस्या छ भन्ने देखिन्छ ।

Address

Kamal Gaunpalika
Biratnagar
00977

Alerts

Be the first to know and let us send you an email when AparachitYatri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share