Ddus Gajurel

Ddus Gajurel Traveling unknown paths to capture unforgettable stories, one journey at a time.

10/06/2026

social media को डरलाग्दो सत्य!! तपाईं त फस्नुभएन नि ?
ness

27/04/2026

ए‌ बाबा ठाकुरे!!
कति धेरै आत्तिएको हो के🤔?
'आत्तिनु र मात्तिनु हुँदैन' भनेर सानामा सिकाएको किन बिर्सेको होला सबैले? 🤔🤔

यसमा तोकिएको अभिभावक सहयोग रकम भनेको चाहिँ के रहेछ? विज्ञहरूले बताइदिनुहोला।!!  संविधान भन्छ: निःशुल्क शिक्षा, बिद्यालय ...
24/04/2026

यसमा तोकिएको अभिभावक सहयोग रकम भनेको चाहिँ के रहेछ? विज्ञहरूले बताइदिनुहोला।!! संविधान भन्छ: निःशुल्क शिक्षा, बिद्यालय भन्छ: तोकिएको सहयोग बुझाउ ।
***n

24/04/2026

आज चिनी नखाएको पुरै 5 महिना भयो !

⭕️ दैनिकी: बिहान सबेरै उठेर 7 किमी दौडिने । त्यसपछि २ घण्टा जति जीम । बिहान चिया कफि प्याट्टै बन्द ।
⭕️ कुनैपनि खाने नशा “नो नट” ।
⭕️ खानामा फ्रुट्स र हरियो तरकारीका परिकार त्यो पनि अर्गानिक मात्र ।
⭕️ मनतातो पानी दिनमा करिब 3 लिटर पिउॅछु ।
⭕️ शरिरमा अभूतपूर्व परिवर्तनको महशुस गरेको छु । लगभग १३ किलो वजन कम भएको अवश्था ।
⭕️ यहि रुटिंग जीवनभर लागू गर्ने ....पौष्टिक आहार र दैनिक 3 घण्टा व्यायाम ।

🤔🤔 थाहा छैन कस्ले पोष्ट गरेको हो तर कपिपेष्ट गरेर एकदम जीऊ हल्का भएको महशुस भैरहेको छ ।😆

゚ ゚

22/04/2026

राजनीति र पोलिटिक्स मज्जाले सिक्नुपर्ने देखियो 🙏

Address

Kamal Gaunpalika
Biratnagar
00977

Alerts

Be the first to know and let us send you an email when Ddus Gajurel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share