Ddus Gajurel

Ddus Gajurel I share my Travel Video, Adventure Tours & Photography

05/01/2025

२० रुप्याँ लिटरको पानी खा'र रू १० तिरेर पिसाव गर्ने मान्छे हामी, देश कसरी गरिव हुन्छ ?

म:म: पसलहरु निर्वाध चल्दा नदुखेको टाउकोमासु निर्यात हुँदाचैं दुखेक छ रे 😂😂हे प्रभु उठाले रे बाबा उठाले 😁😁😁😁
05/01/2025

म:म: पसलहरु निर्वाध चल्दा नदुखेको टाउको
मासु निर्यात हुँदाचैं दुखेक छ रे 😂😂
हे प्रभु उठाले रे बाबा उठाले 😁😁😁😁

29/12/2024

अरूलाई गाली गरेर, दोष थुपारेर देश बन्दैन है !!
देश बनाउन काम गर्नु पर्छ है!!!🙏

27/12/2024

खासमा हजारौं बाघ चाहिँ किन चाहिएको हामिलाइ ? 😁 दुहुन नमिल्ने अनि खान नि नमिल्ने
😂😂😂😂

यहाँ आफ्नै चिन्ता गर्ने फुर्सद छैन 😛😛😛
27/12/2024

यहाँ आफ्नै चिन्ता गर्ने फुर्सद छैन 😛😛😛

"आशा" उज्यालो किरण, कठिनाइमा पनि उज्यालो देखाउँछ र अगाडि बढ्न प्रेरित गर्छ, आशा गरेकाहरूले कहिल्यै हार मान्नुहुन्न      ...
27/12/2024

"आशा" उज्यालो किरण, कठिनाइमा पनि उज्यालो देखाउँछ र अगाडि बढ्न प्रेरित गर्छ, आशा गरेकाहरूले कहिल्यै हार मान्नुहुन्न # motivation

भिडियो हेरेर प्रतिक्रिया दिनुहोला 😂
27/12/2024

भिडियो हेरेर प्रतिक्रिया दिनुहोला 😂

26/12/2024

‘पशु अधिकारकर्मीको दबाबसँगै सधैँलाई बन्द भयो हात्तीपोलो खेल’ रे !
एउटा खेलमा विश्व बिजेता भईन्थ्यो त्यो नि बन्द भो
😡

24/12/2024

जमिनबाट सुन निकाल्दिन्छु भन्नेलाई भन्दा, यो कुरो पत्याउनेलाई चै समाउनुपर्ने हो खासमा ! यो लेभल्को सोझो/लोभी हुन त पाइएन नि 😆

लक्ष्य प्राप्तिको यात्रा कठिन होला तर म कहिल्यै हार मान्दिनँ
24/12/2024

लक्ष्य प्राप्तिको यात्रा कठिन होला तर म कहिल्यै हार मान्दिनँ

यो मान्छेले जितेको खेल हो यो, नेपालको खेल इंटरनेशनल लेभलमा ब्रोडकास्ट, बिदेशी महँगा खेलाडी, नेपाल मै लुकेका प्रतिभाको खो...
21/12/2024

यो मान्छेले जितेको खेल हो यो, नेपालको खेल इंटरनेशनल लेभलमा ब्रोडकास्ट, बिदेशी महँगा खेलाडी, नेपाल मै लुकेका प्रतिभाको खोजी, नेपाली क्रिकेटलाई बिश्व सामु पुर्याउन गरेको मेहनत, जसले जीते पनि नेपाली क्रिकेटले जीतेको दिन हो यो, कसैले नहारेको खेल हो यो, बधाई छ नेपाली क्रिकेट प्रेमीलाई ! बधाई हामी सबैलाई!!! 🙏😊

Good Morning 🌞🌄
21/12/2024

Good Morning 🌞🌄

17/12/2024

जिन्दगी यस्तै ल्याङफ्याङ पारा हो भने देश बनाउन छोडेर साउदीमा फुटबल ग्राउन्डमा माटो ओसार्न तिर लाग्न पर्छ 😂😂

कोशी प्रदेश प्रहरी कार्यालय "लागुऔषध दुर्व्यसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामाग्री" अनावरण कार्यक्रम
17/12/2024

कोशी प्रदेश प्रहरी कार्यालय "लागुऔषध दुर्व्यसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामाग्री" अनावरण कार्यक्रम

17/12/2024

my time is more expensive then yours education
😀😀😀

कुभिण्डो र बुङ्गो नचिन्ने पत्रकार 😂
16/12/2024

कुभिण्डो र बुङ्गो नचिन्ने पत्रकार 😂

सुकुना मा बि सुन्दरहरैचा मोरङ् को ५३ औ वार्षिकोत्सवमा तथा अभिभावक दिवस कार्यक्रममा
16/12/2024

सुकुना मा बि सुन्दरहरैचा मोरङ् को ५३ औ वार्षिकोत्सवमा तथा अभिभावक दिवस कार्यक्रममा

15/12/2024

उँधौली पर्वको हार्दिक शुभकामना

Address

Kamal Gaunpalika
Biratnagar
00977

Alerts

Be the first to know and let us send you an email when Ddus Gajurel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share