AR Creation

AR Creation जीवन एक यात्रा तबसम्म हो, जो निरन्तर चलिरहन्छ अन्तिम स्वासले साथ दिएसम्म।
स्वतन्त्र लेखक /Freelancer🇳🇵

जिल्ला प्रशासन कार्यालय, मोरङको  राहदानी तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी सूचना! तत्काल नागरिकता ,पासपोर्ट बनाउनुपरेमा ...
23/09/2025

जिल्ला प्रशासन कार्यालय, मोरङको राहदानी तथा राष्ट्रिय परिचय पत्र सम्बन्धी सूचना! तत्काल नागरिकता ,पासपोर्ट बनाउनुपरेमा ईलाका प्रशासन कार्यालय उर्लाबारी मोरङ्गमा आवश्यक कागजातहरु सहित सम्पर्क गर्नका लागि अनुरोध !

फूलको सुवास, टीकाको रङ,मायाले भरियोस् जीवनको सङ्ग।देवीको कृपा रहोस् सदा,सुख, शान्ति, समृद्धि छाओस् हरेक कदममा। बडादशै २०...
22/09/2025

फूलको सुवास, टीकाको रङ,मायाले भरियोस् जीवनको सङ्ग।देवीको कृपा रहोस् सदा,सुख, शान्ति, समृद्धि छाओस् हरेक कदममा। बडादशै २०८२ सालको उपलक्ष्यमा सम्पुर्ण हिन्दुधर्मावलम्बी आमाबुवा,दाजुभाइ तथा दिदिबहिहरुमा सुख ,शान्ति ,सम्बृद्दी एवम् उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना
- आकृती रानि

21/09/2025

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको क्रममा हटाइएका एआईजी डा. मनोजकुमार केसी पुनः सिआईबी प्रमुखमा नियुक्त भएका छन्।

जेन जेड आन्दोलन पश्चात् प्रधानमन्त्री शुशिला कार्की नेतृत्वमा बनेको ९ सदस्यीय मन्त्रीमण्डलको फोटो सहितको नामावली ।आज सिफ...
21/09/2025

जेन जेड आन्दोलन पश्चात् प्रधानमन्त्री शुशिला कार्की नेतृत्वमा बनेको ९ सदस्यीय मन्त्रीमण्डलको फोटो सहितको नामावली ।
आज सिफारिस भएका संचार ,शिक्षा ,उध्योग,स्वास्थ्य र कृषि मन्त्रीको भोलि सपथ हुँदै । सम्पुर्ण नवगठित मन्त्रीमणलमा सफलताको शुभकामना । ती वीर सपुतको बलिदानलाई खेर जान नदिनुहोला माननीय ज्युहरुले । #स्वतन्त्रलेखक

अन्तरिम सरकारको शिक्षामन्त्रीमा डा महाबिर पुनः सिफारिस ।
21/09/2025

अन्तरिम सरकारको शिक्षामन्त्रीमा डा महाबिर पुनः सिफारिस ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नेपालका महान बैज्ञानिक महावीर पुन सिफारिस भएका छन्  । पुनलाई  बधाई तथा कार्य सफलता...
21/09/2025

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नेपालका महान बैज्ञानिक महावीर पुन सिफारिस भएका छन् । पुनलाई बधाई तथा कार्य सफलताको शुभकामना

अन्तरिम सरकारको सञ्‍चारमन्त्रीमा संचारकर्मी  वरिष्ठ पत्रकार  खरेल नियुक्त !इमेज टेलिभिजनका समाचार प्रमुख पत्रकार जगदीश ख...
21/09/2025

अन्तरिम सरकारको सञ्‍चारमन्त्रीमा संचारकर्मी वरिष्ठ पत्रकार खरेल नियुक्त !

इमेज टेलिभिजनका समाचार प्रमुख पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उनलाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।
खरेलसँग सञ्चार माध्यम क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव रहेको छ । लामो पत्रकारिता अनुभवका कारण उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ ।

खरेलले सोमबार राष्ट्रपति कार्यालय शीततल निवासमा एक समारोहकाबीच पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने बताइएको छ ।
श्रोत : इमेज च्यानल

21/09/2025

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शक्तिशाली बन्न लगेका ३ वटा विभागहरु प्रधानमन्त्री कार्कीले आज फिर्ता गर्ने!

प्रधानमन्त्री रहदा केपी शर्मा ओलीले आफू शक्तिशाली भन्न लगेका ३ वटा शक्तिशाली विभागहरु फिर्ता गर्ने प्रधानमन्त्री सुशीला कार्कीले बोल्ड डिसिजन गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने भएका छन्। मन्त्रिपरिषद्को आइतबार बस्ने बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले शक्तिशाली मानिएका ती निकाय २०७५ फागुन १६ गते प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए।

जेन्जि आन्दोलन पश्चात् विकसित भएको घटनाक्रम र परिवर्तन सङ्गै समाजमा हुनसक्ने आपराधिक गतिबिधिहरु बारे जानकारी दिनु परेमा ...
20/09/2025

जेन्जि आन्दोलन पश्चात् विकसित भएको घटनाक्रम र परिवर्तन सङ्गै समाजमा हुनसक्ने आपराधिक गतिबिधिहरु बारे जानकारी दिनु परेमा वा कुनै पनि किसिमको सल्लाह सुझाव आवश्यक परेमा गृह मन्त्रालयको प्रत्यक्ष सम्पर्क नम्बर ९८५१३६०६०३ मा सम्पर्क गर्न सकिने कुराको जानकारी यसै सूचना मार्फत साझा गरिएको छ ।
श्रोत : गृह मन्त्रालय

  विदेशमा बस्ने नेपालीलाई पनि भोट हाल्ने अवसर दिन कानुन संशोधनको तयारीसरकारले विदेशमा रहेका नेपालीहरुलाई पनि आगामी निर्व...
18/09/2025


विदेशमा बस्ने नेपालीलाई पनि भोट हाल्ने अवसर दिन कानुन संशोधनको तयारी

सरकारले विदेशमा रहेका नेपालीहरुलाई पनि आगामी निर्वाचनमा मतदानमा संलग्न गराउन कानुन संशोधन गर्ने भएको छ । अध्यादेशबाट कानुन संशोधन गरेर भए पनि मतदानमा सबैलाई अवसर प्रदान गर्ने सरकारको योजना छ । सर्वोच्च अदालतले ७ चैत २०७४ मा विदेशमा रहेका नेपालीलाई समेत मतदानको अवसर दिलाउनू भनी आदेश दिए पनि हालसम्म कार्यान्वयन भएको छैन । जेनजी युवा आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गराउने निर्णय गरेको छ ।

18/09/2025

Help post!
काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेका घाइते युवाहरुको नामावली सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरौँ ! ताकि घरपरिवारलाई खबर पुगोस् ! परिवार सम्पर्कमा आईदिनु हुन अनुरोध ।🙏

१. निकेश रिजाल, बर्दिया (२३ वर्ष)
२. हरि अधिकारी, २६ वर्ष (जुम्ला)
३. पवन खड्का, २१ वर्ष (महाराजगन्ज)
४. सूर्य राई, सिन्धुपाल्चोक
५. सौरभ कठायत, १९ वर्ष (धनगढी)
६. हरि अधिकारी, १७ वर्ष (जुम्ला)
७. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)
८. आसुतोस बस्नेत, १९ वर्ष (इटहरी)
९. सौरभ गौतम, २० वर्ष (भोजपुर)
१०. रोशन रेग्मी, १८ वर्ष (गोरखा)
११. रुपेश कार्की, २७ वर्ष (भक्तपुर)
१२. हरिबहादुर शाही, १७ वर्ष (जाजरकोट)
१३. कुमार लामा, प्रहरी हवल्दार (दोलखा)
१४. प्रकाश बोहरा, २९ वर्ष (दैलेख)
१५. हरिहर सिलवाल, ५२ वर्ष (म्हेपी)
१६. नेत्रविक्रम थापा, ३० वर्ष (पर्सा)
१७.दिलीपकुमार भुजेल, २६ वर्ष (गाईघाट)
१८. नवीन तामाङ, २२ वर्ष (सिन्धुली)
१९.मदन कार्की, २५ वर्ष (सिन्धुपाल्चोक)
२०. अस्विन राई, २२ वर्ष (खोटाङ)
२१. अनिल तामाङ, १९ वर्ष (दोलखा)
२२.मुकेश अवस्थी, २२ वर्ष (डडेलधुरा)
२३. जान्तीसिंह ठकुरी, २१ वर्ष (कञ्चनपुर)
२४. राजेश साउद, २५ वर्ष (अछाम)
२५.नाम नखुलेका १ जना
२६. नोर्बु तामाङ, १७ वर्ष (सिन्धुपाल्चोक)
२७.निक मगर, ३३ वर्ष (कीर्तिपुर)
२८. पवन शाही, २६ वर्ष (कालिकोट)
२९. लिजा अधिकारी, २० वर्ष (मोरङ)
३०. भावना पौडेल
३१.समीर लामा, २२ वर्ष (हेटौँडा)
३२.प्रकाश धामी, २७ वर्ष (कैलाली)
३३. सही अहमद, २० वर्ष (चन्द्रागिरी)
३४. कपिल श्रेष्ठ, ३० वर्ष (काठमाडौँ)
३५.विजय अधिकारी, २२ वर्ष (रुकुम)
३६. रुपेश कार्की, २७ वर्ष (दोलखा)
३७.सुहानी श्रेष्ठ, १९ वर्ष (बर्दिया)
३८. अबिक तन्डुकार, २२ वर्ष (काठमाडौँ)
३९. अविशेक भण्डारी, १७ वर्ष (बझाङ)
४०. आयमान मगर, २३ वर्ष (धरान)
४१. सागर भट्टराई, २१ वर्ष (झापा)
४२. आदिय राज राजवंशी, २० वर्ष (वीरगन्ज)
४३. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)
४४. सोम शर्मा, ३० वर्ष (बागलुङ)
४५. ईश्वर ढकाल, २० वर्ष (कपुरधारा)
४६.सितेश जंग परियार, २२ वर्ष (काठमाडौँ)
४७. समु ढकाल, ३७ वर्ष (काठमाडौँ)
४८. लुसन सुब्बा, २१ वर्ष (झापा)
४९. नवीन श्रेष्ठ, १९ वर्ष (सङ्खुवासभा)
५०. साहिल अहमद, २० वर्ष (काठमाडौँ)
५१.केशव अधिकारी, ३२ वर्ष
५२. सन्त कुमार महतो
५३. आशुतोष झा
५४. रोशन पराजुली, २६ वर्ष (काभ्रे)

16/09/2025

सरकारले कार्यालय समयमा हुने कामहरूमा भत्ता नदिने निर्णय गरेको खबर सार्वजनिक भएको छ ।

Address

Biratnagar

Telephone

+9779842435096

Website

Alerts

Be the first to know and let us send you an email when AR Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AR Creation:

Share