Routine Of Koshi Banda

Routine Of Koshi Banda कोशी क्षेत्रका बन्द, आन्दोलन, घटना र जनचासोका खबरहरू �
Stay updated with

राष्ट्रिय परीक्षा बोर्डले SEE (Secondary Education Examination) को प्रश्नपत्र देशका ७७ वटै जिल्लामा पुगेको जनाएको छ। 😮
25/03/2026

राष्ट्रिय परीक्षा बोर्डले SEE (Secondary Education Examination) को प्रश्नपत्र देशका ७७ वटै जिल्लामा पुगेको जनाएको छ। 😮

06/03/2026

प्रारम्भिक मतपरिणाम अनुसार अहिलेसम्म :

काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रता

काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ ले अग्रता

काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता

काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७०० ले अग्रता

काठमाडौं–४ मा पुकार बम २ हजार ५२९ ले अग्रता

काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ ले अग्रता

काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अग्रता

मोरङ–४ मा सन्तोष राजवंशी ३ हजार ८८५ अग्रता

धनुषा–३ मा मनिष झा ३ हजार ९१४ ले अग्रता

रुपन्देही–२ मा सुलभ खरेल ४ हजार ७२ मतसहित अग्रता

चितवन–२ मा रवि लामिछाने २ हजार २५ ले अग्रता

चितवन–३ मा सोविता गौतम ९२५ ले अग्रता

कास्की–१ मा खडक राज पौडेल १ हजार ९७८ ले अग्रता

कास्की–२ मा उत्तम प्रसाद पौडेल २ हजार ४१७ ले अग्रता

कास्की–३ मा बिना गुरुङ २ हजार ७४ ले अग्रता

तनहुँ–१ मा स्वर्णिम वाग्ले १ हजार ३५२ ले अग्रता

दाङ–१ मा देवराज पाठक १ हजार ५१६ ले अग्रता

बाँके–१ मा सुरेश कुमार चौधरी २ हजार ५७४ ले अग्रता

बाँके–३ मा खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अग्रता

ललितपुर–३ मा तोसिमा कार्की ६४८ ले अग्रता

ललितपुर–२ मा जगदीश खरेल २२८ ले अग्रता

रौतहट–४ मा गणेश पौडेल ४४३ ले अग्रता

कञ्चनपुर–२ मा दीपक राज बोहरा १ हजार ३८०

कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अग्रता

06/03/2026

RSP Wave in Madesh aswell: Dhanusa 3 Update

🔔 Manish Jha - 4606
🌳 Bimalendra Nidhi - 1768
☀️ Juli Mahato - 947

06/03/2026

अहिले सम्मको मतगणना अनुसार 👇

रास्वपा 🔔- ३८ वटा क्षेत्रमा अगाडी
एमाले ☀️- ६ वटा क्षेत्रमा अगाडी
काङ्ग्रेस 🌳- १ वटा क्षेत्रमा अगाडी
नेकपा ⭐️- १ वटा क्षेत्रमा अगाडी

06/03/2026

Toshima Karki leading in Lalitpur 3 (7:30 AM)

🔔 2379
🌳 590
☀️ 123

19/02/2026

फाल्गुन २१ मा हुने निर्वाचन आउन अब १४ दिन मात्र बाँकी रहेको छ ।
#न्युज #समाचार #निर्वाचन

महेश बस्तेनकी पत्नी भन्छिन्:"सबै घण्टी–घण्टी भन्छन्, न त श्रीमानले हार्ने पो हुन् कि भन्ने चिन्ता लाग्छ, न त जनताहरु घण्...
19/02/2026

महेश बस्तेनकी पत्नी भन्छिन्:
"सबै घण्टी–घण्टी भन्छन्, न त श्रीमानले हार्ने पो हुन् कि भन्ने चिन्ता लाग्छ, न त जनताहरु घण्टीतिरै पो छन् कि! उहाँ यत्रो विकासप्रेमी हुनुहुन्छ, घर व्यवहार नभनी देशको लागि दौडिरहनु भएको छ।"
#न्युज #समाचार #निर्वाचन

गगन थापाको संकल्प: "छोराछोरी पढाउन ऋण काढ्नु नपर्ने र उपचार गर्दा डराउनु नपर्ने नेपाल बनाउँछौँ:"नेपाली हुनुमा गौरव गर्ने...
19/02/2026

गगन थापाको संकल्प: "छोराछोरी पढाउन ऋण काढ्नु नपर्ने र उपचार गर्दा डराउनु नपर्ने नेपाल बनाउँछौँ:"नेपाली हुनुमा गौरव गर्ने र सम्मानित भएर बाँच्न पाउने देश बनाउँछौँ"

"प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने अवस्था हामी निर्माण गर्नेछौँ। प्रत्येक नेपालीले सपना देख्न पाउने र आफ्नो जीवनकालमै ती सपना साकार पार्न सक्ने वातावरण बनाउनेछौँ। नेपाललाई आफ्नै उत्पादनले पेटभरि खुवाउने र नेपाली उत्पादनलाई संसारभर चिनाउन सक्ने 'किसानको नेपाल' बनाउनेछौँ।

छोराछोरी पढाउँदा ऋण काढ्नु नपर्ने र बिरामी पर्दा उपचार (ओखती) खर्चसँग डराउनु नपर्ने नेपाल बनाउने हाम्रो लक्ष्य हो। सँगसँगै आधुनिकतामा लम्किने र विश्वले स्वाभिमानी देश भनेर चिन्ने नेपाल हामी बनाउनेछौँ। प्रत्येक नागरिकले प्रशासनिक हैरानीबाट गुज्रिनु नपर्ने नेपाल निर्माण गर्नु नै हाम्रो संकल्प र प्रतिज्ञा हो।" #न्युज #समाचार #निर्वाचन

🇳🇵 नेपाली टेबल टेनिसका लागि गर्वको क्षण!Rubin Maharjan भारतमा सम्पन्न पुरुष एकल टेबल टेनिस प्रतियोगितामा उत्कृष्ट प्रदर्...
19/02/2026

🇳🇵 नेपाली टेबल टेनिसका लागि गर्वको क्षण!
Rubin Maharjan भारतमा सम्पन्न पुरुष एकल टेबल टेनिस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरियतामा ३९१औँ स्थानमा पुग्न सफल भएका छन्। उनी नेपालका उच्च वरियतामा पुग्ने खेलाडीहरूमध्ये एक बनेका छन्।
उनको मेहनत, समर्पण र उत्कृष्ट खेलकौशलले सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ।
हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना! ❤️🇳🇵
#न्युज #समाचार

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : ज्ञानेन्द्र शाह #न्युज      #समाचार  #निर्वाचन
19/02/2026

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : ज्ञानेन्द्र शाह
#न्युज #समाचार #निर्वाचन

भएभरका सबै मिल्नुस्, एउटा दल बनाएर चुनाव लड्नुस्, All भर्सेज one, घण्टी भर्सेज all 😃 - Rabi Lamichhane  #न्युज    #समाचा...
19/02/2026

भएभरका सबै मिल्नुस्, एउटा दल बनाएर चुनाव लड्नुस्, All भर्सेज one, घण्टी भर्सेज all 😃 - Rabi Lamichhane #न्युज #समाचार #निर्वाचन

भारतमा क्रिकेट खेल भइरहेका बेला मौरीहरुले आक्रमण गर्दा एक अम्पायरको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन।  #न्युज    #...
19/02/2026

भारतमा क्रिकेट खेल भइरहेका बेला मौरीहरुले आक्रमण गर्दा एक अम्पायरको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन। #न्युज #समाचार

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Koshi Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share