koshi post.khabar

koshi post.khabar समाचार , सुचनाको साथ यो मिडिया पेज।

02/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ई दिपक साहको शक्ति प्रर्दशन । सुनसरी क्षेत्र नं ४

26/02/2026
26/02/2026

युवा जमात पनि सुनसरी क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जगदीश कुसियैतलाई मतदान गर्न अपिल गर्देछ।

26/02/2026


सुनसरीको लौकही बजार स्थित रहेको पि.के फेसन स्टोर्स एक पल्ट भिजिट गर्नु होला।

भासण गरेर मात्र भोट माग्दैन जगदीश कुसियैत।काम गरेर देखाएका हुन कुसियैत। सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका...
26/02/2026

भासण गरेर मात्र भोट माग्दैन जगदीश कुसियैत।
काम गरेर देखाएका हुन कुसियैत।
सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जगदीश कुसियैतले भने केबल भासण गरेर मात्र भोट मागेर हुदैन । बजेट र योजनासहित काम गरेर देखाएका नेता हुन् कुसियैत यति खेरा मतदातामाझ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आ–आफ्ना एजेन्डा र योजनासहित मतदातामाझ सक्रिय देखिएका छन्। यस क्रममा उम्मेदवार जगदीश प्रसाद कुसियैतले सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/०७७ का योजनाहरूको विवरणसहितको बजेट चार्ट अहिले चर्चाको केन्द्र बनेका छन्। कुसियैत दोस्रोपटक प्रदेश सभामा निर्वाचित हुँदा बिकासको धेरै कामहरु गरेका छन् जस्तै सामुदायिक भवन तथा पूर्वाधार, खानेपानी तथा सिँचाइ, पर्यटन तथा धार्मिक क्षेत्र विकास, सडक तथा पुल निर्माणलगायत विभिन्न शीर्षकमा विनियोजित बजेट उल्लेख गरिएको छ।
कुसियैत पक्षधरहरूका अनुसार यी योजनाहरूले क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। उनीहरू कुसियैतलाई विकासमुखी र जनताको सुख–दुःखमा साथ दिने नेताका रूपमा प्रस्तुत गर्दै आएका छन्। यता अन्य राजनीतिक दलका उम्मेदवारहरूले केबल भासण र झुठो आश्वासन बाहेक केही काम नगरेको सुनसरी क्षेत्र नं.४ का मतदाताहरु भन्ने गरेको छ। बिकास प्रेमी नेता कुसियैत यस क्षेत्रमा चुनाव रहरले लडेको होईन उहाँले २०७४ सालमा गरेका बिकासका अधुरो कामलाई पूर्णता दिनका लागि चुनाव लडेका उनला समर्थनहरु बताउँछन् । निर्वाचन नजिकिँदै जाँदा मतदाताहरूले उम्मेदवारका विगतका काम, प्रस्तुत योजनाहरू र विश्वसनीयतालाई आधार बनाएर निर्णय गर्ने अपेक्षा गरिएको छ।

25/02/2026

पत्रकारसँग भेटघाटमा समानुपातिक उम्मेदवार नगमा सहिद।
लौकही । सुनसरी क्षेत्र नं. ४ मा
रिपोर्टिङका क्रममा पत्रकारहरूसँग भेटघाट गर्नुभएको छ। क्षेत्रका विभिन्न स्थानको अवलोकन गर्दै उहाँले स्थानीय जनताको समस्या, विकास निर्माणका काम र निर्वाचन सम्बन्धी गतिविधिबारे सञ्चारकर्मीसँग धारणा साझा गर्नुभयो।
उहाँले सुनसरी क्षेत्र नं. ४ को समग्र विकास, महिला सशक्तीकरण र युवाको सहभागितालाई प्राथमिकतामा राख्ने बताउँदै निष्पक्ष र पारदर्शी ढंगले निर्वाचन सम्पन्न गर्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो। पत्रकारहरूसँगको भेटमा उहाँले जनताका अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको स्पष्ट

24/02/2026

चुनावी सभा सुनसरी क्षेत्र नं ४ ज्ञानेन्द्र बहादुर कार्की

Address

Koshi
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when koshi post.khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share