01/09/2025
पहिले विराटनगर औद्योगिक नगरी थियो, अहिले विस्तारै यहाँको उद्योगहरु बुटवल, भैरहवा जस्ता नयाँ नगर तिर सिफ्ट भएको देखिन्छ, पहिलेको तुलनामा यहाँ रोजगारी सिर्जना हुन छाड्यो, सोही कारण नयाँ मानिसहरु आउने क्रम पनि घट्दै गएको हो
विराटनगर, १६ भदौ । ४ वर्ष अघि विराटनगरमा नयाँ घर निर्माणका लागि एक हजार बढीले घर नक्सा दर्ता गरे । पछिल्लो ४ वर्षको ...