06/10/2025
📢🙏 सहयोगको अपिल 📢🙏
हाम्रो गाउँ महम्मदपुर निवासी अति गरिब र असहाय परिवारका एक मात्र सहारा हरेशी मण्डल दुर्भाग्यवश आर्थिक अभावका कारण उपचार नपाई असमायिक निधन हुनु भएको छ ।
उहाँको निधनपछि परिवार पूर्ण रूपमा असहाय अवस्थामा पुगेको छ । दैनिक ज्याला–मजदुरी गरेर घरपालुवा गर्दै आउनुभएका उहाँ बितेपछि मृतकले छाडेर गएको साना–साना नाबालक बच्चाहरू आज असहाय बनेका छन्।
यो कठिन परिस्थितिमा हिन्दू धर्म अनुसार मृतकको काज कृर्या गर्नु साथै पढाइ–लेखाइ, पालनपोषण र घर खर्च समेत व्यवस्थापन गर्नु निकै गाह्रो भएको छ।
तपाईँहरूको सानो सहयोगले पनि यी नाबालक बच्चाहरूको
भविष्य उज्यालो बनाउन ठूलो योगदान पुग्नेछ।
👉 यस दुःखद घडीमा सबै समाजसेवी, शुभेच्छुक तथा दयालु मनहरुलाई सकेसम्मको सहयोग गरिदिन अनुरोध गर्दछौं ।
💰 सहयोग पठाउने माध्यम : eSewa
👉 eSewa नम्बर : 9809665142
👉 नाम : राजन कुमार मण्डल
🙏 सहयोग गर्नुहुने सम्पूर्णलाई परिवारको तर्फबाट हार्दिक धन्यवाद ।
゚viralシ ゚ ゚viralシfypシ゚ ゚