Terai Darpan

Terai Darpan Terai Ko Aafnai Aawaj : Terai Darpan

30/08/2026

भारतमा भेटिन थाले सव ! एक घण्टामा ५० भन्दा बढी लास भेटिएको दाबी ।



Video source: pralad yadav

30/08/2026

नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ।

प्राप्त पछिल्लो जानकारी अनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ।

यसअघि टोलीले दिउँसो २:०० बजे सुरङको मुख्य भाग ('क्राउन हेड') मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले (र्‍यापेल गरेर) टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ।

उद्धार टोली कठिन र जोखिमपूर्ण परिस्थितिका बाबजुद अहोरात्र खटिरहेको छ।

आशाको खबर: त्रिशूली - ३ ‘ए’ को सुरुङमा म्यानहोल बनेको र त्यहाँबाट नेपाली सेना भित्र प्रवेश गरी उद्धारको तयारी गरिरहेको ब...
30/08/2026

आशाको खबर: त्रिशूली - ३ ‘ए’ को सुरुङमा म्यानहोल बनेको र त्यहाँबाट नेपाली सेना भित्र प्रवेश गरी उद्धारको तयारी गरिरहेको बताइएको छ। म्यानहोलबाट खाली स्पेस देखिएकाले सुरुङभित्र लेदो नपसेको हुन सक्ने अनुमान गरिएको छ। 🙏

China ले फेरि केरुङसम्म पुग्ने बाटो धमाधम बनाउन थालेको छ । ६० जना प्राविधिक र २८ वटा मेसिन प्रयोग गरेर बाटो खन्ने काम भै...
29/08/2026

China ले फेरि केरुङसम्म पुग्ने बाटो धमाधम बनाउन थालेको छ । ६० जना प्राविधिक र २८ वटा मेसिन प्रयोग गरेर बाटो खन्ने काम भैरहेको छ । 😮

29/08/2026

वीरगञ्ज भन्सारमा देखियो १०० वर्षभन्दा पुरानो बेलायती गाडी, भारततर्फ जाँदै

१०० वर्ष पुरानो बेलायती गाडी वीरगञ्ज भन्सारबाट भारततर्फ!
29/08/2026

१०० वर्ष पुरानो बेलायती गाडी वीरगञ्ज भन्सारबाट भारततर्फ!

झरी परिरहेको छ । तर रेनकोट लगाएर आफ्नै ज्यान जोखिममा राखेर भएपनि सुरुङ भित्र फसेका मानिसको उद्दार चलिरहेको छ । त्रिशुली ...
29/08/2026

झरी परिरहेको छ । तर रेनकोट लगाएर आफ्नै ज्यान जोखिममा राखेर भएपनि सुरुङ भित्र फसेका मानिसको उद्दार चलिरहेको छ । त्रिशुली 3A. 🙏

29/08/2026

टनेलमा फसेकाहरूको उद्धार कार्यबारे गृहमन्त्री सुधन गुरुङले पीडितका परिवारजनलाई यसरी सम्झाउँदै र पछिल्लो अवस्थाबारे जानकारी गराउँदै।

Breaking: Rabindra Dhant ले नयाँ इतिहास बनाउदै आजको खेल जितेर फाइनलमा पुगेका छन् । ❤️🇳🇵
28/08/2026

Breaking: Rabindra Dhant ले नयाँ इतिहास बनाउदै आजको खेल जितेर फाइनलमा पुगेका छन् । ❤️🇳🇵

Breaking: नेपाल नजिकै रहेको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट यो त...
28/08/2026

Breaking: नेपाल नजिकै रहेको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट यो ताल फुटेको जानकारी आएको रसुवाका CDO नरेन्द्र परियारले जानकारी दिए । तल्लो भेगमा सबैजना सुरक्षित रहनुहोला ।

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Terai Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share